logo

सेन्चुरी र मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक

    1372   पटक पढिएको

१८ असार / अर्थ र व्यापार - मेगा र सेन्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक गरिएको छ । सेन्चुरी बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याजदर रहेको छ । यस्तै बचत खातामा न्यूनतम १ देखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ ।
यस्तै चैत मसान्तसम्ममा बैंकको बेस रेट आधार मूल्य ११.३२ प्रतिशत रहेको छ । सेञ्चुरी बैंकबाट ऋण लिँदा १७.३२ प्रतिशतसम्म ब्याज तिर्नूपर्दछ । बैंकबाट सवारी साधन ऋण लिँदा १७.३२ प्रतिशतसम्म ब्याज लाग्दछ । यस्तै होम लोन लिँदा १६.५७ प्रतिशतसम्म ब्याज लाग्दछ । कुनै लगानीकर्ताले सेयर धितो राखेर ऋण लिन चाहेको खण्डमा १५.५७ प्रतिशतसम्म ब्याज लाग्छ ।

यस्तै मेगा बैंकले पनि मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज दिने छ । यस्तै बचत खातामा न्यूनतम ०.५० देखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । बैंकको जेठसम्मको बेसरेट (आधार मूल्य) १०.१० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा सबै भन्दा बढी १६.१० प्रतिशत ब्याज लाग्ने छ । सबै भन्दा बढी ओभर ड्राफ्ट लोन, टर्म लोन, हाउजिङ, अटो, शिक्षाका लागि ऋण लिँदा १६.१० प्रतिशत ब्याज तिर्नुपर्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।