logo

सिसिडी रेसियोमा बाणिज्य बैंकहरुले तोकिएको सीमा नाघ्यो, निक्षेप घट्दा कर्जा बिस्तार रोकिएन

    1913   पटक पढिएको

२३ फागुन/ अर्थ र व्यापार - बाणिज्य बैंकहरु ऋण लगानीमा नसुध्रिएको तथ्यांकले देखाएको छ । तरलता अभावले समस्या परेको बताइरहँदा बैंकहरुले ऋण बिस्तारको गतिलाई भने कम गरेका छैनन् । गत साता बैंकहरुले पाँच अर्बले निक्षेप बढाएर त्यति नै ऋण लगानी गरेका छन् ।

जबकी पुसमै २८ बाणिज्य बैंकहरुको कर्जा(पूँजी(निक्षेप अनुपात (सिसिडी रेसियो) ८१. १९ प्रतिशत पुगेको थियो । त्यसयता २० अर्ब निक्षेप बढेको छ भने ३० अर्ब रुपैयाँ ऋण लगानी बिस्तार भएको छ । पुस मसान्तसम्म बैंकहरुले २६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २३ खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । त्यसबेला नै सिसिडी ८१.१९ प्रतिशत पुगिसकेको थियो ।

सिसिडी रेसियोमा बाणिज्य बैंकहरुले तोकिएको सीमा पार गर्दै गर्दा विकास बैंक र फाइनान्स कम्पनी संघारमा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरु ७८.३८ प्रतिशतमा पुगेका छन् भने फाइनान्स कम्पनी ७९.७३ प्रतिशतमा पुगेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको औषत सिसिडी रेसियो ८१.०३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार, फागुन १७ मा बैंकको निक्षेप २६ खर्ब ७७ अर्ब रुपैयाँ छ । जबकी यो दुई साताअघिको भन्दा २ अर्बले कम हो । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।