logo

बैंकहरुको निक्षेपको ब्याज दर ११ प्रतिशतबाट बढेर साढे १२ प्रतिशतसम्म पुग्यो

    1501   पटक पढिएको

१९ मंसिर/ अर्थ र व्यापार - बाणिज्य बैंकहरुले अन्धधुन्द ब्याज दिन थालेपछि विकास बैंकहरुले पनि ब्याज बृद्धिमा पुनर्बिचार गर्ने भएका छन् । बुधबारसम्म बैंकहरुको निक्षेपको ब्याज दर ११ प्रतिशतबाट बढेर साढे १२ प्रतिशतसम्म पुगिसकेको छ ।

बैंकहरुले महँगोमा निक्षेप लिन थालेपछि आफ्नो खोसिन सक्ने भन्दै विकास बैंकहरुले पनि ब्याज बृद्धिमा पुनर्बिचार गर्ने भएका हुन् । बैंकर्स संघले लामो समयदेखि आएको भद्र सहमतिलाई खारेज गर्दै ब्यक्तिगत निक्षेपकर्तालाई दिने ब्याज दर बैंकहरुले आफूखुसी तोक्न सक्ने निर्णय गरेको थियो । निर्णय लगत्तै जनता बैंकले ब्याज १२ प्रतिशत पुर्यायो भने माछापुच्छ्रेले साढे १२ प्रतिशत पुर्याएको छ । केही बैंकले बढाउने तयारी गरेका छन् । 

डेभलपमेन्ट बैंकर्स संघले आफ्ना सदस्य बैंकहरुसँग बसेर ब्याज दर बृद्धिबारे आवश्यक निर्णय गर्ने भएको छ । बाणिज्य बैंकहरुमा तिब्र प्रतिस्पर्धा देखिएको छ । विकास बैंकहरुले बाणिज्य बैंकहरुभन्दा बढि ब्याज भने नतोक्ने योजना बनाएका छन् । बाणिज्य बैंकहरुले पैसा खोसेर लैजान नसकुन् भन्ने हिसाबले त्यही हाराहारीमा ब्याज तोक्ने तयारी विकास बैंकहरुको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।