logo

एसियन क्लियरिङ युनियनको ४७औं बैंठक राजधानीमा सुरु

    1191   पटक पढिएको

आषाढ १३/ अर्थ र व्यापार –एसियन क्लियरिङ युनियनको ४७औं बैंठक राजधानीमा सुरु भएको छ। नेपाल राष्ट्र बैंकले आयोजना गरेको तिनदिने सम्मेलनकै क्रममा सार्क फाइनान्स ग्रुपको मिटिङ पनि हुने छ। 
कार्यक्रममा सहभागिताका लागि नेपाल लगाएत नौ देशका केन्दिय बैंकका गभर्नर, एसियन क्लियरिङ युनियनका  उच्च पदस्थ प्रतिनिधिहरु नेपालमा आइसकेका छन्।  छलफलमा भाग लिन बंगलादेश,  भुटान, भारत, इरान, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीङंकाका प्रतिनिधिहरु नेपाल आइसकेका छन्।
बुधवार १४औं सार्क फाइनान्स गभर्नर्स सिम्पोजियमसमेत आयोजना हुने छ । कार्यक्रममा सार्क फाइनान्सका सदस्य केन्द्रीय बैंकहरुबाट सिम्पोजियम थिम र कन्ट्री पेपर प्रस्तुत गरिने छ।
होटल ह्यात रिजेन्सीमा भइरहेको कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य मुलुकहरुका गभर्नर र अर्थ सचिव सदस्य रहने सार्क फाइनान्सको बैठकमा आपसी हितका बारेमा छलफल हुने छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।