logo

आक्रामक व्यापार गर्दै अजोड इन्स्योरेन्स, बीमा शुल्क आर्जनमा लोभ लाग्दो प्रगति

    1034   पटक पढिएको

माघ १५ / अर्थ र व्यापार - नयाँ निर्जीवन बीमा कम्पनी मध्येको अजोड इन्स्योरेन्सले आक्रामक रुपमा व्यापार गर्दै दोश्रो त्रैमासक वित्तिय विवरण सार्वजनिक गरेको छ। अजोड इन्स्योरेन्सले पुष मसान्त सम्म ४० करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।  कम्पनीले  गत वर्ष यही अवधिमा १२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनी ले कुल बीमा शुल्क आर्जन २३५ प्रतिशतले वृद्धि गर्न  सफल भएको छ।

त्यस्तै कम्पनीले खुद बीमा शुल्क आर्जन ३४६ प्रतिशतले वृद्धि गर्दै १६ करोड ७७ लाख पुर्याउन सफल भएको छ।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ करोड ७९ लाख रहेको छ। जगेडा कोष १५ प्रतिशतले वृद्धि हुन सफल भएको छ।  त्यस्तै बीमा कोष ५८१ प्रतिशतले वृद्धि हुँदै ४ करोड २१ लाख पुगेको छ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ करोड ३१ लाख रुपैया खुद मुनाफा गरेको छ।  खुद मुनाफा कम्पनीले ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैया ६२ पैसा हुन् आउछ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।