logo

हाम्रो विकास बैंकको साढे चार लाख कित्ता सेयर लिलामीमा

    1590   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – हाम्रो विकास बैंकले साउन ५ देखि ४ लाख ५१ हजार १२१ कित्ता सेयरमा लिलामी खुला गर्ने भएको छ । नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रोले तीन लाख ९१ हजार ६३६ कित्ता संस्थापक र ५९ हजार ४८४ कित्ता सर्वसाधारण सेयर लिलामी बढाबढमा बेच्ने भएको हो ।

हाम्रो विकास बैंकको सेयर विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । इच्छुकले न्युनतम एक सय रुपैयाँ र एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका हकमा संस्थापक सेयरका लागि ४५ हजार कित्ता र साधारण सेयरका लागि १० हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् । संस्थापक सेयरका लागि हाल बैंकमा कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् । 

लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्दा १० ले भाग जाने कित्ताका लागि विदुर नुवाकोट वा एनआईविएल क्यापिटलमा साउन १२ गतेभित्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र असार १५ गते एनआईबिएल क्यापिटल मार्केट लाजिम्पाटमा विहान ११ बजे बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थिघउतिमा खुला गर्नेछ ।

बैंकले गत बैशाख ७ देखि असार ११ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा अवितरित सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।