logo

लक्ष्मी बैंकको ३ लाख ९४ हजार कित्ता साधारण सेयर लिलामीमा

    1566   पटक पढिएको

९ असार / अर्थ र व्यापार - लक्ष्मी बैंकले नबिकेको हकप्रद शेयर असार १६ देखि २३ सम्म बिक्रीका लागि शिलबन्दी बोलपत्रको आह्वान गरेको छ । बैंकले गत बैशाख ३ देखि जेठ ७ सम्म तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो । बैंकले जारी गरेको मध्ये सर्बसाधारण समुह तर्फ तीन लाख ९४ हजार ९३९ कित्ता शेयर बिकेको थिएन ।
 बैंकले बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता र त्यसमाथि १० ले भाग जाने गरि आवेदन दिन सकिने छ । बैंकले प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते लक्ष्मी बैंक हात्तिसारमा खोलिने छ । बैंकको नविकेको हकप्रद लिलाम गरि सकेपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।

साथै बैंकको गत चैतसम्ममा जगेडा कोषमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले बोनश शेयर दिँदा चुक्ता पूँजी राष्ट्र बैंकले तोके बमोजिम आठ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।