logo

नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम देशैभर सुरु

    1352   पटक पढिएको

१० मंसिर/अर्थ र व्यापार – नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम शुक्रबारदेखि देसैभर सुरु भएको छ । नबिल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग यो कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ । 
यस्तो कार्यक्रम सुरु गर्ने क्रमममा नबिल बैंकले दुईवटा स्कीम राखेको छ । पहिलो सामाजिक उद्यमशीलता प्रमाणपत्र र अर्को फेलोशिप कार्यक्रम । पहिलो कार्यक्रमकालागि देशभरका सातवटै प्रदेशको एक÷एक वटा क्याम्पससँग नबि बैंकले सम्झौता गरिसकेको जनाएको छ ।
नबिल बैंककका अनुसार अब कलेजबाट सामाजिक उद्यमशीलता सम्बन्धी कक्षा दिइने छ । जसबाट प्रत्येक बर्ष ७०० विद्यार्थीहरु सामाजिक उद्यमी बन्ने लक्ष्य राखेको नविल बैंकका प्रमूख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । ‘यस कार्यक्रम गर्नुको मुख्य उदेश्य नै प्रत्येक वर्ष ७ सय नेपाली युवाले सामाजिक उद्यमको प्रमाणपत्र पाउनेछन् । यसैगरि, फेलोसिप कार्यक्रम भने आवासीय तालिम हो’ सिईओ शाहले भने ।
यसैगरि, बैंकले प्रदान गरेको दुवै कार्यक्रम सकेपछि सामाजिक उद्यमको मोडलमा विजनेश गर्नकालागि नविल बैंकले ऋण दिने व्यवस्था गरेको बताएको छ । यो कार्यक्रममा १८ देखि ५० वर्षभित्रका मानिसहरु सहभागि हुन सक्ने सो बैंकले जनाएको छ । 
नबिल बैंकका अनुसार तालिम अविधीभर आवाज तथा खानाको व्यवस्था हुने छ । बैंकले प्रदेश १ मा महेन्द्र मोरङ क्याम्पस, प्रदेश २ मा वीरगंज पब्लिक कलेज, वागमती प्रदेशमा क्याम्पियन कलेज, गण्डकी प्रदेशमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदूर पश्चिमको सुदूर पश्चिमाञ्चल एकेडेमीसँग सो कार्यक्रमकालागि सम्झौता गरिसकेको नबिल बैंकले जनाएको छ । 
सो कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेल, उपाध्यक्ष निर्वाणकुमार चौधरीसँगै डेपुटी सीइओहरु लगायत बैंक व्यवस्थापनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।