logo

शेयर बजारमा सामान्य अंकको गिरावट, ५० करोड ७९ लाख ३४ हजार  बराबरको कारोबार

बुधबार शेयर बजारमा नेप्से परिसूचक ३.६८ अंकले घटेर १२९७.६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर खरिदबिक्री भई ५० करोड ७९ लाख

08-05-19

शेयर बजारमा सामान्य अंकको सुधार,२५ लाख २० हजार कित्ता शेयर खरिद बिक्री

मंगलबार शेयर बजारमा नेप्से परिसूचक १.८७ अङ्कले बढेर १३०१.२८ अङ्कमा पुगेको छ । गत सोमबार १३१०.३१ अंकमा रहेको बजार लगातार घटेर आइतबार १२७७ अङ्कसम्म ओर्लिएको थियो । गएको दुई कारोबार

07-05-19

शेयर बजारमा सामान्य बृद्धि, ६३ करोड ३६ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार

सोमबार शेयर बजारमा नेप्से परिसूचक २१.७३ अंकले बढेर १२९९ दशमलव ४१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज १ सय ७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर खरिदबिक्री भई ६३ करोड

06-05-19

शेयर बजारमा सामान्य गिरावट, ६५ करोड ३ लाख बराबरको कारोबार

आइतबार नेप्से परिसूचक १६.७१ अंकले घटेर १२७७.६८ अंकमा ओर्लिएको छ । १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयरहरु ६५ करोड ३ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार

05-05-19

गुराँस लघुवित्तको आईपीओमा आवेदन भोलिसम्म भर्न पाइने

गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा करिब १६  गुणा बढी आवेदन परेको छ ।  वैशाख १६ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा शुक्रबारसम्म आवेदन दिन

02-05-19

रसुवागढी र सान्जेन जलविद्युतमा आवेदन दिने सबैलाई शेयर

रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयरको ‘प्रि एलटमेन्ट भएको’ छ । दुवै कम्पनीमा आवेदन दिने सबैले शेयर पाएका छन् । रसुवागढीमा १० कित्तादेखि ४० कित्ता सम्मको

02-05-19

नेपाल स्टक एक्सचेञ्च आज बन्द हुने

आज मे महिनाको १ तारिख अन्तराष्ट्रिय मजुदर दिवस भएकाले नेपाल स्टक एक्सचेञ्च (नेप्से) बन्द रहने छ । हरेक बर्ष झै यस वर्ष पनि मजुदर दिवसको लागि सरकारले बुधबार देशभर सार्वजनिक विदा

30-04-19

शेयर बजारमा दोहोरो अंकको गिरावट

आज शेयर बजारमा नेप्से परिसुचक ११.७० अंकले घटेर १२९८.६० विन्दुमा झरेको छ । यस दिन १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयरहरु ९५ करोड ८६ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार

30-04-19

नेपाल एग्रो लघुवित्तको शेयर बाँडफाँड

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयर मंगलबार बिहान बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा

29-04-19

शेयर बजारमा सामान्य गिरावट, नेप्से परिसूचक ४.२१ अंकले घट्यो 

शेयर बजारमा सोमबार नेप्से परिसूचक ४.२१ अंकले घटेर १३१०.३१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ०१ अंकले घटेर २ सय

29-04-19

नेप्से परिसूचक २२.३९ अकंले बढ्यो, एक अर्ब बढिको कारोबार

आइतबार शेयर बजारमा नेप्से परिसूचक २२.३९ अकंले बढेर १३१४.५१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर एक अर्ब ६७ करोड ५९ लाख रुपैयाँ

28-04-19

साताको अन्तिम दिन नेप्से परिसूचकमा १२.८३ अंकको वृद्धि 

साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक सूचक १२.८३ अंकले बढेर १२९२.१२ अंकमा पुगेको छ । आज बजारमा एकैदिन एक अर्ब ३५ करोड बढीको शेयर किनबेच भयो । कारोबार रकम बुधबारको तुलनामा

25-04-19

शेयर बजारमा हरियाली, नेप्से परिसूचक १९.१४ अंकले बढ्यो

बुधबार शेयर बजारमा नेप्से परिसूचक १९.१४ अंकले बढेर १२७९.२९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक

24-04-19

नेपाल एग्रो लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन

 नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेसँगै आजदेखि बिक्री बन्द गर्ने भएको छ । संस्थाले प्राथमिक शेयर निष्कासन

24-04-19

नेप्सेमा ३ अंकको वृद्धि, ६१ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार

मंगलबार नेप्से परिसूचक ३.७४ अंकको वृद्धिसँगै १२६०.६८ बिन्दुमा पुगेको छ । यस दिन १७६ कम्पनीका १८ लाख १ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६१ करोड ४१ लाख रुपैयाँ

23-04-19

नेप्सेद्वारा सिभिल बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्चेन्जले मंगलबार सिभिल बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकको १०.२५ प्रतिशत बोनस शेयरपछि शेयरमूल्य समायोजन भएको हो । बैंकको बोनस शेयरपछि प्रतिकित्ता

23-04-19

शेयर बजारमा सामान्य गिरावट, १ अर्ब बराबरको कारोबार

सोमबार शेयर बजारमा नेप्से परिसूचक ७.२६ अंकले घटेर १२५६.९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ०४ अंकले

22-04-19

नेप्से परिसूचक ३१.८९ अंकले बढ्यो, कारोबार रकममा पनि उच्च वृद्धि

नयाँ वर्षको दोस्रो साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचकले फट्को मारेको छ । यस दिन परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० बिन्दूमा पुगेको छ । यो छलाङ नेप्सेमा धेरै

21-04-19

ऊर्जा मन्त्री र सभामुखहरुद्वारा साञ्जेन र रसुवागढीको शेयरमा १५ सय कित्ता  आवेदन

सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत् कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५०० कित्ता साधारण सेयर खरीद गरी सेयर

19-04-19

शेयर बजारमा सूचकसँगै कारोबारमा बढोत्तरी, लगानीकर्ता बैंकको शेयरमा आकर्षित

बुधबारको शेयर बजारमा ४.९९ अंकले बढ्दा कारोबार रकममा सुधार भएको छ । यस दिन १७१ कम्पनीका २८ लाख १ हजार ६१३ कित्ता शेयर किनबेच भएर ८२ करोड १६ लाख रुपैयाँ बराबरमा

17-04-19

शेयर बजारमा हरियाली, ७४ करोड २७ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार

शेयर बजारमा आज नेप्से परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ५ दशमलव ४८ अंकले बढेर

16-04-19

हिमालय ऊर्जाद्वारा आज प्राथमिक शेयर आज बाँडफाँड गरिदैं

हिमालय ऊर्जा विकास कम्पनीको प्राथमिक शेयर आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङका अनुसार यस अघि भएको ‘प्रिएलटमेन्ट’मा सबै आवेदकले १० कित्ताका दरले

16-04-19

हाइड्रोईक्ट्रीसिटी इन्भेष्टमेण्टद्वारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

हाइड्रोईक्ट्री सिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्टद्वारा बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस

16-04-19

नेप्सेमा सुधारको संकेत, ३० करोड बढीको शेयर किनबेच

सोमबार नेप्से ४.७० अंकले बढेर ११८८.७१ अंकमा पुगेको छ । यसदिन १६५ कम्पनीको ३० करोड बढीको शेयर किनबेच भयो । एक साता अघिसम्म करिब आधा अर्ब रुपैयाँको हराहरीमा शेयर

15-04-19

नेप्सेद्वारा सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य समायोजन

नेप्सेद्वारा सेञ्चुरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सेञ्चुरी बैंकको बोनस र ग्रामीण विकास लघुवित्तको हकप्रदमा शेयरमूल्य समायोजन

15-04-19

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.