logo

नेपाल एग्रो लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन

    1438   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार- नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेसँगै आजदेखि बिक्री बन्द गर्ने भएको छ । संस्थाले प्राथमिक शेयर निष्कासन गरेको पहिलो एक घण्टामै ओभर सब्सक्राइब भएको थियो । 

नियम अनुसार पहिलो चरणमा चार दिनसम्म प्राथमिक शेयर निष्कासन गर्नुपर्ने हुन्छ । संस्थाले कर्मचारी  र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेर बाँकी रहेको एक लाख ५१ हजार दुई सय कित्ता सर्वसाधारणको लागि गत आइतबारदेखि बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले कम्तिमा पनि १० कित्ता र अधिकतम ८ सय कित्तासम्मको लागि आवदेन दिन सकिने भनेपनि संस्थाको प्राथमिक शेयरमा माग भन्दा धेरै आवेदन परेकोले लक्की ड्र मार्फत बाँडफाँड गर्नुपर्ने हुँदा १० कित्ता भन्दा धेरैको आवेदन दिनु पर्दैन ।
हाल संस्थाको चुक्ता पूँजी तीन करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पस्चात संस्थाको चुक्ता पूँजी चार करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।