आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते बुधवारदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ ।
साताको पहिलो दिन सेयर बजामा एक अंकको बृद्धि भएको छ ।
मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने भएको छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आजदेखि आएको छ ।
धितोपत्र बोर्डले तीन कम्पनीलाई एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ ।
साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार १५ अंकले घटेर ३ हजार ७९ अंकमा कायम भएको छ । बुधबार सेयर वजारमा ३ हजार ९४ अंकको रेकर्ड कायम भएको थियो ।
इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधरणका लागि बिक्री खुला भएको छ ।
मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडले साउन १४ गते बिहीवारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ।
बुधबार सेयर बजारको परिसूचक नेप्से १५.३ अंकले बढेर हालसम्मकै उच्च अंक ३ हजार ९४.९५ विन्दुमा पुगेको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सूचीकृत भएको छ ।
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल स्कट एक्सचेन्चले गत आर्थिक वर्षमा १४ खर्ब ६० अर्ब बराबरको शेयर कारोबार भएको जनाएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट सर्वसाधारणमा साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
सोमबार सेयर बजार ८.२४ अंकले घटेर ३०५०.४२ बिन्दुमा ओर्लिएको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गरिने भएको छ । उक्त शेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ।
ध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा २९ लाख ५६ हजार ३२७ कित्ताको लागि आवेदन परेको छ ।
आर्दश लघुवित्त वित्तीय संस्थाले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
नेपाल धितोपत्र बोर्डले गत आव २०७७÷७८ मा २२ ओटा कम्पनीले आईपीओ निष्कासनको अनुमति दिएको छ ।
मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ।
सोमबार नेप्से परिसूचक १३. ९७ अंकले बढेर २९९४ अंकमा पुगेकोे छ ।
सामलिङ पावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।