सेयर बजारमा ओरालो यात्रा कायमैरहेको छ । शुक्रबार पनि सेयर बजार राताम्मे देखिएको छ ।
आइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन पनि नटिकी पुनः ओरालो लागेको छ ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।
सेयर बजारमा पहिरो गएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४५.२५ अंकले ओरालो लागेर पहिरो गएको हो ।
मंगलबार एकाएक उच्च अंकले उकालो लागेको सेयर बजार पुनः बुधबार अझै घटेको छ ।
नेपाल स्टक एक्सेचेन्ज –नेप्से) ले धितापत्र कारोबार सञ्चालन विनियमावाली ‘२०७९’ स्वीकृत गरेको छ । नेप्सेले धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन पारित गरेको हो ।
बुधवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा रिभर फल्स पावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।
सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
रिभर फल्स पावर लिमिटेडको आईपीओ आज दिउँसो ४ बजे बाँडफाँट गरिने भएको छ ।
मंगलबार नेप्से परिसूचक सामान्य बढेको छ ।
विगत केही दिनदेखि अनावस्यक रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको बहाना बनाएर सेयर बजारमा गरिएको चलखेलका कारण अहिले सेयर बजारमा ठुलो पहिरो गएको छ ।
उपकार लघुवित्तले भोलि(शुक्रबार) बाट आईपीओ निष्काशन गर्ने भएको छ ।
गत सातादेखि निरन्तर दोहोरो अंकको गिरावट आएको सेयर बजार यो साताको अन्तिम दिन बिहीबार ३५ अंक बढीले बृद्धि भई उकालो लागेको छ ।
साताको अन्तिम कारोबार बिहीबार दोहोरो अंकले घढेर सेयर बजार बन्द भएको छ ।
ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आईपीओ) चैत २० गते आइतबार बाँडफाँट हुने भएको छ ।
साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९ दशमलव ६५ अंकले घटेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड भएको छ ।
आइतबार सामान्य घटेको सेयर बजार सोमबार झिनो अंकले बढेर बन्द भएको छ ।
पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण अत्यधिक रुपमा बढेर उच्च भएसँगै अहिले हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ ।
कृषि विकास बैंक लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको छ ।
सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको छ ।
बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।