धेरै समयको कुटनितिक प्रयासपछि बल्ल नेपाल र संयुक्त अधिराज्य बेलायतबीच त्यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।
वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव उमाकान्त आचार्य नियुक्त भएका छन ।
मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले
सामाजिक सुरक्षा कोषले एसएसएफ मोबाइल एप सार्वजनिक गरेको छ ।
सामाजिक सुरक्षा कोषले भोलि(बुधबार) बाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ ।
नेपाल र जापानका उच्च अधिकारीहरूबीच बिहीबार काठमाडौंमा उच्चस्तरीय संयुक्त श्रम बैठक सुरु भएको छ ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरसँग भेट गरेको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै बुधबारदेखि बैदेशिक रोजगार व्यवस्थापन कार्यालयको शाखा पनि खुलेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन ।
वैदेशिक रोजगारीबाट फर्किएका कामदारको जीवनस्तर विकास गर्न स्वीजरल्याण्ड सरकारले ८६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
सरकारले वैदेशिक रोजगारिकालागि नेपाली कामदार मलेसिया पठाउन संस्थागत रुपमा म्यानपावर कम्पनीहरुले ल्याएको मागपत्रको म्याद तीन महिना थप गरिदिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहुँदै वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि त्यहाँ वैदेशिक रोजगार कार्यलय स्थापना गर्ने घोषणा गरेका छन्।
सरकारले सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण गराएर सबैलाई सेवा दिने बताउँदै सञ्चालनमा ल्याएको साढे तीनवर्ष वितिसक्दापनि अझै अनौपचारिक क्षेत्रका ४४ लाख भन्दाबढी कामदार सामाजिक सुरक्षा कोषको सेवा भन्दा बाहिर रहेका छन ।
मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार (किसान ) श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाहवीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरि त्यहाँ कार्यरत नेपाली सुरक्षा गार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव गरेका छन् ।
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आइतबार विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ ।
आइतबार ( आज) मनाइँदै गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अनौपचारिक क्षेत्रका श्रमिकले समान कामका लागि समान ज्याला पाउनुपर्ने माग गर्दै यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान)श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका नेपाली कामदारहरुसँग आवासगृहमा पुगेर उनिहरुले भोगेका समस्याहरुबारे जानकारी लिएका छन ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा कुमुद खनाल निर्वाचित भएका छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् ।
गत फागुन महिनामा रोजगारीका लागि विदेशिने नेपाली कामदारको संख्या थप घटेको छ । माघमा भन्दा फागुन महिनामा विदेश जाने श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १ हजार जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ ।
नेपाल र सेसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ ।