सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ ।
वैदेशिक रोजगार व्यवसायीहरुले विदेश जानेबेलामा नेपाली कामदारले बुझाएको सेवा शुल्कबापत प्राप्त रकमको विवरण माग स्थगित गर्न वैदेशिक रोजगार विभागलाई आग्रह गरेका छन ।
वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नुपर्ने भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी भारी मतकासाथ बिजयी भएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारले वैदेशिक रोजगारीमा देखिएका विकृति र विसंगति हटाउने बताएका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
आगामी शुक्रबार हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको दिन नजिकिएसँगै अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने निर्वाचनकालागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका भुवनसिंह गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक समुहले विभिन्न प्रतिवद्धताहरु अघि सारेको छ ।
वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने निर्वाचनकालागि भुवनसिंह गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन ।
वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी शुक्रबार हुने भएको छ ।
लामो समयको छलफल एवं प्रयासपछि बल्ल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा अब सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री कार्यक्रम थालनी गरेको छ ।
बैदेशिक रोजगार बीमामा १२ लाख भन्दा बढी पोलिसी सक्रिय देखिएको छ ।
सामाजिक सुरक्षा दिवसको दिन आइतबार आयोजित कार्यक्रममा १७ वटा रोजगारादाता कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ ।
सरकारले दक्षिण कोरियाका लागि मौसमी कामदारका रुपमा नेपाली कामदारलाई आफैँले पठाउने तयारी गरेको छ ।
मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिक÷कामदारहरुले भोगेका विविध समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ ।
भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् ।
कोरोना विश्व महामारिको प्रभावका कारण वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउन नपाएको धेरै समयपछि बल्ल मलेसियामा विदेशी कामदार आपूर्ति गर्न आवेदन दिनेको चाप बढेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
थाइल्याण्डको राजधानी बैंककमा गत शुक्रबारदेखि संचालित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आइतबार समापन भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको छ ।
सामाजिक सुरक्षा कोषले पहिलो पटक विराटनगर र सिमरामा शाखा कार्यालय खोलेको छ ।