logo

नागरिक पेन्सन योजनाः पेन्सन प्राप्त गर्न कम्तिमा १५ वर्षको योगदान र उमेर साठी वर्ष पुग्नुपर्ने 

नागरिक लगानी कोषको 'नागरिक पेन्सन योजना' मा सहभागी हुनका लागि जुनसुकै व्यवसायमा संलग्न, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवम् प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बताए ।

11-01-21

नवीकरण छुटेका निजी फर्म दर्ताका लागि चैत २० सम्मको समयावधि 

सरकारले कोभिड–१९ का कारण दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी चैत २० गतेसम्मको समयावधि थप गरेको छ । 

11-01-21

राष्ट्रिय व्यापार संघको १६ औं साधारण सभा सम्पन्न, व्यवसायी मैत्री नीतिनियम बनाउन सरकारसंग आग्रह 

राष्ट्रिय व्यापार संघको १६ औं वार्षिक साधारण सभा संघका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न भएको छ । 

11-01-21

माघ ७ देखि ३ साताको लागि तातोपानी नाका बन्द हुने

बाढीले क्षति पु¥याएको सीमामा रहेको मितेरी पुलको पुनर्निर्माण कार्य गरिने भएपछि बढीमा २० दिन सम्मका लागि तातोपानी नाका बन्द हुने भएको छ । 

10-01-21

अमलेखगञ्ज–लोथर ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तार गरिने

सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढाएको छ ।

10-01-21

संसद विघटन गैरसंवैधानिकः संविधानसभा सदस्य परिषद्

संविधानसभा सदस्य परिषद्ले संसद विघटन गैरसंवैधानिक भएको बताएको छ । संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन निरंकुश र संविधानको भावना बिपरित भएको बताएको हो । 

08-01-21

नेपालले विकासोन्मुख मुलुकमा ग्र्याजुयट हुन हतार गर्नुहुन्नः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालले विकासोन्मुख मुलुकमा ग्र्याजुयट हुन हतार गर्नु नहुने बताएका छन् ।  

08-01-21

कर्णाली प्रदेशले २०७८ बैशाखमा लगानी सम्मेलन गर्ने

कर्णाली प्रदेश योजना आयोगले कर्णालीमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि तयारी थालेको छ ।  

08-01-21

अनलाइन व्यवसाय नियमनको लागी मस्यौदा तयार, अर्डर अनुसारको डेलिभरी नभए फिर्ता गर्न सकिने

अनलाइनमार्फत गरिने व्यापार, व्यवसायलाई कानुनी रुपमा वैधानिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा तयार गरेको छ । 

08-01-21

कृषिमा विदेशी लगानी बारे औपचारिक धारणा बनाउँदै एफएनसीसीआई

नेपाल उद्योग वाणिज्य महासंघले कृषिमा विदेशी लगानीको सकारात्मक र नकारात्मक असरबारे अध्ययन सुरु गरेको छ । 

07-01-21

भारतमा बर्डफ्लु देखियो, नियन्त्रणका लागि नेपालको तयारी के छ ? 

छिमेकी मुलुक भारतमा बर्डफ्लु देखिएको छ । भारतमा बर्डफ्लु देखिएसंगै बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि सरकारले पूर्व तयारी थालेको छ । 

06-01-21

कालोसूचीमा राख्ने बैंकको धम्कीविरुद्ध एफएनसीसीआई, ऋण तिर्ने म्याद तीन महिना सारिदिन सरकारसंग माग

नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको ऋण तिर्ने म्याद तीन महिना सारिदिन सरकारसंग माग गरेको छ ।

06-01-21

नेपालको चालु वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने 

विश्व बैंकले नेपालको चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । 

06-01-21

५ महीनामा जेनेरेटर आयात ३ सय ५९ प्रतिशतले बढ्यो 

चालू आर्थिक वर्षको पहिलो ५ महीनामा जेनेरेटरको आयातमा उल्लेख्य बृद्धी भएकोछ । 

06-01-21

कोशी करिडोरमा निर्माणाधीन नौ ओटा पुलमध्ये ७ ओटाको निर्माण सम्पन्न हुँदै 

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कोशी करिडोरमा निर्माणाधीन नौ ओटा पुलमध्ये ७ ओटाको चालू आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ।

05-01-21

सरकारले कृषिमा शर्तसहित विदेशी लगानी खुला गर्ने 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृषिमा ठूलो विदेशी लगानी खुला गर्ने निर्णय गरिएको बताएका छन् । 

05-01-21

शिक्षकको जिल्लान्तर सरूवामा रोक 

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ । 

05-01-21

बङ्गलादेशबाट मल आउन ढिलाई, एक महिना बढी लाग्ने

बङ्गलादेशबाट जीटुजीमार्फत ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन अझै एक महिना भन्दा बढी समय लाग्ने भएको छ । 

05-01-21

भ्याट छली गर्ने व्यवसायी साहविरुद्ध ६५ करोड मागदाबी सहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले व्यवसायी प्रदीप साहविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) छली मुद्दामा ६५ करोड मागदाबीसहित मुद्दा दायर गरेको छ । 

05-01-21

सरकारले निजी क्षेत्रलाई व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म व्यवसायिक वातावरण बन्दैनः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्नुपर्ने बताएका छन्।

03-01-21

मनोजबहादुर न्याछ्यों ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित 

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यो विजयी भएका छन् ।

03-01-21

भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

प्रहरीले भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दुई जनालाई पक्राउ गरेको छ ।

28-12-20

चामलको आयात बढ्यो, पाँच महिनामै १९ अर्बको आयात 

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालले १९ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ ।

28-12-20

जयनगर–कुर्था रेल सेवा माघबाट सञ्चालनमा आउने

आगामी माघबाट जयनगर–कुर्था रेल सेवा सञ्चालनमा आउने भएको छ । रेल विभागले करिब ३ महिनाअघि नेपाल ल्याएको रेल अब रेल मार्गको आवश्यक मर्मत, कर्मचारीलाई तालिम र सफ्टवेयरको काम सकिएसँगै माघबाट सञ्चालनमा ल्याउन लागिएको हो । 

28-12-20

१ अर्ब २० करोड लागतमा सिद्धिखोलाबाट ६.५ मेगावाट विद्युत् निकालिने

इलामको सिद्धिखोलाबाट १ अर्ब २० करोड लागतमा ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको छ ।  

28-12-20

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.