स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ ।
युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९को नगद लाभांश अनुमोदन भएको छ।
बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिन थालेका छन्।पछिल्लो समय जीवन बीमाका बीमितहरू कर्जामा आकर्षित भएका छन्।
सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ ।
सन् २०२२ को फेब्रुअरी महिनाबाट सञ्चालनमा आएको पोखराको अन्नपूर्ण केबलकारले यो वर्ष ३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहारस्वरुप दिने प्रचलन बढ्दै गइरहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश पारित भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई दिने लाभांश केही घटाएर बाँड्ने भएको छ ।
रेमिट्यान्स, फाइनान्स, बैंक, अटो, केबलकार र सिसोर्ट लगायत विविध क्षेत्रमा संलग्न सफल व्यावसायिक घराना आइएमई समूहले हाल काठमाडौको लाजिम्पार्टस्थित ‘होटल लि हिमालय’ खरिद गरेर लिएको छ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बनेका छन् ।
नेपाल टेलिकमले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गराउने म्याद थपेको छ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले दसैं तिहार लगायतका चाडपर्वमा एकसय वटा भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै ब्याज छुटको व्यवस्था गरेको जानकारी दिएको हो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आइसीएफसी फाइनान्स लिमिटेडको खुद नाफा उल्लेखीय रुपमा घटेको छ ।
तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत् फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने यस आकर्षक योजना अन्तर्गत दुधौली नगरपालिका –११ की मञ्जु विश्वकर्माले एकलाख रुपैयाँ जितेकी छिन् ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ ।
एनएमबि लघुवित्त संस्थाको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् ।
आइएमईले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आमसेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैं अफर
नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल सरकार भन्सार विभागबीच भन्सार सरकारी कारोबारलाई बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको छ ।
ज्याज फेस्टिभलको १८औँ संस्करण नेपालमा गुणस्तरीय ज्याजल्याउन, सांस्कृतिक सीमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले आज बिहीबारबाट सुरु भएको छ ।