नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो।
मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् ।
इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) को यात्रा ३० वर्षभन्दा बढी भइसकेको छ । b
अजोड ईन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरीडबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ ।
गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बूढानीलकण्ठस्थित कालिका पार्कमा आइतबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ ।
पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुकालागि विशेष बस सेवा सञ्चालन गरेको छ ।
इसेवाबाट अस्गर अली बाहिरिएका छन् ।
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीको कार्यकाल थपिने भएको छ ।
गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा राजधानीमा सम्पन्न भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा चारजना निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले ‘आजीवन डिम्याट तथा मेरो सेयर खाता ’ योजना सञ्चालनमा ल्याएको छ ।
डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ ।
आईएमई पे’ ले हवाई टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।
बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकार चढ्ने प्रत्येक यात्रुलाई १२ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनीको संचालन समितिको अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।
डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ ।
डिजी पे प्रालिले ‘नौलो फ्रान्चाइज योजना ल्याएको छ ।
आईएमई र मिदास एजुकेसनसँगको सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु भएको छ ।
बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शुरु गरेको छ ।