छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी आफुखुसी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई पेले उत्सवको बहार दुबई घुम्ने उपहार भन्ने मूल नाराका साथ दसैं, तिहार र छठलाई लक्षित गरी ल्याएको स्किमको विजेता घोषणा गरेको छ ।
एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ज्योति विकास बैंकले काठमाडौंको बसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोष मार्फत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको हो ।
गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।
शिवम् सिमेन्ट लिमिटेडको सहायक होङसी शिवम् सिमेन्ट प्रालिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.२०४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
आइएमई ग्रुप अन्तरगत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ ।
चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्यका लागि सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ ।
आगामी शनिबार २८ फागुनको दिन पनि नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
आईएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुईवटा नयाँ आकर्षक सेवा सञ्चालनमा ल्याएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर आगामी २१ फागुनमा बृहत निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ ।
सूर्या लाइफ इन्स्योरेन्सले सूर्या सुरक्षाकवज बिमा योजना ल्याएको छ ।
नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले ईनरुवामा पनि सह–वितरण शोरुमको सुभारम्भ गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न पाइने भएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ ।
नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘फ्री स्याङयोङ्ग सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ ।
धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ ।
नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने फोरजी एलटिइ नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।