logo

चौधरी ग्रुुपले एकवर्षमा १४ अर्ब २८ करोड रुपैयाँ राजस्व बुझायो

मुलुकको औद्योगिक घराना चौधरी ग्रुपले एकवर्षमा १४ अर्ब २८ करोड रुपैयाँ सरकारको राजश्वमा योगदान गरेको बताएको छ । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको हो । 

२०७८ असोज १२

कामना सेवा विकास बैंकले घोषणा गर्यो आकर्षक लाभांश

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंक संचालक समितिको बिहीबारको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७% लाभांश दिने प्रस्ताव गरेको छ ।

२०७८ असोज ८

यतीको पर्वतीय उडान १० असोजबाट,स्वदेशी र भारतीयलाई जम्मा ८८४८ रुपैयाँ 

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले कोरोना महामारीको दोस्रो लहरका कारण बन्द गरेको पर्वतीय उडान (माउन्टेन फ्लाईट) पुन सुरु गर्ने भएको छ । यती एयरलाइन्सले आगामी १० असोज देखि रोकिएको पर्वतीय उडान पुनः सुरु गर्ने भएको हो ।

२०७८ असोज ६

ग्याँस उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्वाचित 

नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न साधारणसभाबाट मल्ली निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभापछि  सुरु भएको चुनाबी प्रक्रिया अघि बढेर विजयहरी शर्मा र पूर्व अध्यक्ष सावरमल अग्रवालले अध्यक्षमा मनोनयन गरेपनि मल्ली सर्वसम्मत भएका हुन्। अध्यक्षमा निर्वाचित भएका मल्लीको हाल राजधानी, एचपी र आरती ब्रान्डका ग्याँस छ । 

२०७८ असोज १

आइएमईले ल्यायो दसैं अफर, पैसा पठाएको रकमको आठ गुणा बढी पुरस्कार पाइँने

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । १ असोजदेखि आगामी २६ कात्तिकसम्मको ५७ दिनका लागि सो कम्पनीले यो नयाँ योजना ल्याएको जनाएको छ । कम्पनीका अनुसार आइएमईका एजेन्ट, आइएमई पे र बैंक ट्रान्सफर गर्दा हरेक साता दुई जनालाई पठाएको रकमको दुई गुणा, हरेक महिना दुई जनालाई डबलको डबल चार गुणा र बम्परमा एक जनालाई डबलको डबलो डबल आठ गुणा रकम दिइने छ ।

२०७८ असोज १

गुण एयरलाइन्सले भोलीबाट व्यवसायीक उडान थाल्ने 

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले भोली १ असोजबाट नियमित उडान सुरु गर्ने भएको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्नेगरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ ।

२०७८ भदौ ३१

हिमालयका विमानमा राखियो हार्टअट्याक भएमा रोक्ने मेसिन

काठमाडौबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले हवाईयात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै विमान तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९०मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने सो जीवनदायी मेसिन राखिएको सो कम्पनीले  जानकारि गराएको छ ।

२०७८ भदौ ३१

प्रभु क्यापिटलको बालबालिका केन्द्रित लगानी योजना

प्रभु क्यापिटलले बालबालिकालक्षित ‘प्रभु लिटिल च्याम्प’ योजना को शुरूआत गरेको छ । बाल दिवसको अवसर पारेर १६ वर्षसम्मका बालबालिकाको सुरक्षित भविष्यकोलागि लगानी गर्न चाँहनेहरुका लागि यो लगानी योजना सेवा ल्याइएको सो क्यापिटलले जनाएको छ । यस योजनामा जोडिने १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने सो कम्पनीले बताइएको छ ।

२०७८ भदौ २९

नेपाल टेलिकमको नमस्ते पे सेवा शुरु

दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु हुने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा मंगलबार देखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन गर्न लागिएको हो ।

२०७८ भदौ २९

नेपाल रिइन्स्योरेन्सको १९ प्रतिशत लाभांश प्रस्ताव पारित 

नेपाल रिइन्स्योरेन्स कम्पनीले १९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले जसमध्ये १६.५ प्रतिशत बोनस सेयर दिने छ  भने बाँकी २.५ प्रतिशत नगद लाभांश दिने छ ।

२०७८ भदौ २३

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु 

एनसेल आजियाटा लिमिटेडले आफ्नो फोर जी सेवाको विस्तारलाई केन्द्रित गर्दै नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरबाट लाभ लिनका लागि एनसेल फोर जी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।

२०७८ भदौ २२

गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ मा ३५ प्रतिशत छुट

गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ मा ३५ प्रतिशत छुट दिईने भएको छ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवद्र्धन गर्नुकासाथै आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्नकालागि गरिमा विकास बैंकले यस्तो सुविधा प्रदान गरेको हो ।

२०७८ भदौ २२

सामसङको नयाँ फोल्डएबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ बजारमा

सामसङ नेपालले नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङ नेपालद्धारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सामसङले नयाँ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ सार्वजनिक गरेको हो।

२०७८ भदौ २०

मुक्तिनाथ विकास बैंक र आनबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले नेपाल विज्ञापन संघ (आन) का सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । सो सम्बन्धमा मुक्तिनाथ विकास बैंक र आनबीच आइतबार यस्तो सम्झौता भएको हो ।

२०७८ भदौ २०

बुद्ध एयरले भरतपुर–भैरहवा उडान सुरू गर्ने

बुद्ध एयरले आगामी साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान सुरू गर्ने भएको छ ।  कम्पनीले साउन ३१ गतेदेखि भरतपुर–भैरहवा सातामा ३ उडान गर्ने भएको हो ।

२०७८ सावन १९

वायुसेवा निगमले साउदी अरब नियमित उडान सुरु गर्ने, भाडा दर सस्तिने अपेक्षा

नेपाल वायुसेवा निगमले साउदी अरबतर्फ नियमित उडान सुरु गर्ने भएको छ । निगमले दुई वर्ष अघिदेखि साउदी अरबमा उडानका लागि प्रक्रिया सुरु गरे पनि जीएसएको टुंगो लागेको थिएन ।

२०७८ सावन १५

‘आइएमई  पे’ र साइकल सिटी नेटवर्क नेपालबीच सम्झौता

आइएमइ पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ ।

२०७८ सावन १४

चीनबाट खोप ल्याउन नेपाल एयरलाइन्सले आजबाट लगातार तीन उडान गर्ने

नेपाल एयरलाइन्सले कोरोना विरुद्धको खोप लिन आजबाट चीनको राजधानी बेइजिङमा लगातार तीन उडान गर्ने भएको छ ।

२०७८ सावन ६

दई दशकपछि नेपालमा सिंगापुर एयरलाइन्सको नियमित उडान सुरु

सिंगापुरको राष्ट्रिय ध्वजावाहक कम्पनी सिंगापुर एयरलाइन्सले करिब दुई दशक पछि नेपालमा पुनः नियमित उडान सुरु गरेको छ ।

२०७८ सावन ४

यतीद्धारा पाँचवटा जेटस्ट्रिम जहाज गुणलाई हस्तान्तरण

यती एयरलाइन्सले पाँचवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ। 

२०७८ असार २५

कोरोना महामारीलाई ध्यानमा राख्दै सिम्रिक एयरद्धारा सुर्खेत बेस क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु

सिम्रिक एयर प्रालिले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार तथा उपचार कार्यलाई सहज गर्न सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ । 

07-07-21

नेपाल वायुसेवा निगम ६३ औं वर्षमा प्रवेश

नेपाल वायुसेवा निगम आजदेखि ६३ वर्षमा प्रवेश गरेको छ । 

02-07-21

दुई महीनापछि आन्तरिक हवाई उडान शुरु

कोभिड महामारी नियन्त्रणका लागि सरकारले विगत २ महिना देखि स्थगन गरेको आन्तरिक उडान बिहीवारदेखि शुरु भएको छ ।

30-06-21

एनएमबि बैंकको ‘एनएमबि सापटी २.०’ सार्वजनिक

एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी २.०’ योजना सार्वजनिक गरेको छ । 

30-06-21

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.