logo

सुनको भाउ एकैदिन २ हजार ४ सय बढेर हालसम्मकै उच्च रेकर्डमा,प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुग्यो

सुनको भाउ एकैदिन २ हजार ४ सय रुपैयाँले बढेर नेपाली बजारमा हालसम्मकै उच्च रेकर्डमा पुगेको छ ।

२०८० चैत ३०

सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड राख्दै, प्रतितोला १ लाख ३६ हजार ८ सय पुग्यो

पछिल्लो समय निरन्तर मुल्य बढिरहेको सुनको भाउ थप अकासिने क्रम तिब्र भएको छ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ ।

२०८० चैत २८

सुनको मुल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय नाघ्यो

सुनको मुल्य अत्यधिक बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार प्रतितोला ६ सय रुपैयाँले मुल्य बढेको हो ।

२०८० चैत २५

एकैदिन २९ सय बढ्यो सुन, प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुग्यो

सुनको भाउ आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

२०८० चैत २४

सुनको भाउ अकासिएर नयाँ रेकर्डमा ,दैनिक उच्च मूल्य बढेर प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुग्यो

विगत ५ दिनदेखि बहुमल्य बस्तु सुनले दैनिक उच्च मूल्य बढेर रेकर्ड बनाइरहेको छ ।

२०८० फागुन २७

बेसार प्रवद्र्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवद्र्धन सुरु गरेको छ ।

२०८० फागुन १०

सामसङ नेपालले ल्यायो ‘ग्यालेक्सी ए १५ ५जी’

सामसङ ग्लोक्सीले नेपालमा ग्यालेक्सी ए १५ ५जी ल्याएको छ । ग्लोक्सी ए सिरिज अन्तरगर्तको आधुनिक प्रविधि जडित ए १५ ५ जी मूल्यमा समेत किफायती रहेको सो कम्पनीको भनाई छ ।

२०८० फागुन ९

एनसेल र सामसङ नेपालबीच साझेदारी,ग्यालेक्सी एस२४ अग्रिम बुकिङ गर्नेलाई विशेष सुविधा

एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा बन्डलिङ सेवा उपलब्ध गराउन साझेदारी भएको छ ।

२०८० माघ १०

एमडीएमएस सिस्टम कार्यान्वयनमा आएसँगै दर्ता नभएका एकलाख रुपैयाँ बढीका मोबाइल बन्द

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएसँगै प्रणालीमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढीका मोबाइल बन्द भएका छन् ।

२०८० कार्तिक २१

प्रिमियर स्टील बन्यो ३६ एमएममा नेपाल गुणस्तर प्रमाण पाउने पहिलो नेपाली कम्पनी 

प्रिमियर स्टिल ३६ एमएम समु्हमा नेपाल गुणस्तर प्रमाण पाउन सफल पहिलो नेपाली कम्पनी भएको छ । 

२०७८ सावन १४

मौद्रिक नीतिमा समेट्न भन्दै मोरङका उद्योगीद्धारा अर्थमन्त्रीलाई २१ बुँदे सुझाव 

मोरङ व्यापार संघका पदाधिकारीले मौद्रिक नीतिमा समेट्न भन्दै अर्थमन्त्री जनार्दन शर्मा समक्ष २१ बँदे सुझाव पेस गरेका छन् ।

२०७८ सावन ७

ताप्लेजुङका किसानले एक वर्षमै अलैँचीबाट एक अर्ब ३५ करोड कमाए

ताप्लेजुङका किसानले अलैँचीको बिक्रीबाट एक वर्षमै एक अर्ब ३५ करोड आम्दानी गरेका छन् ।  

२०७८ सावन ४

दराजको महाबचत बजार अभियान सुरु, आइफोन १२ साथै बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका

आइतबारदेखि दराजको महाबचत बजार अभियान सुरु भएको छ । अभियान ९ गतेसम्म चल्ने छ । ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको दराज कम्पनीले जनाएको छ ।

२०७८ सावन ३

मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढ्यो

केही दिनदेखी लगातार घटेको सुनको मूल्य मंगलबार पुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।

26-01-21

सोमवार सुनको मुल्य २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य भने स्थिर

सोमवार नेपाली बजारमा सुनको मूल्यमा रू.२०० ले गिरावट आएको छ ।

25-01-21

शुक्रबार सुन तोलामा दुई सय रुपैयाँले घट्यो 

शुक्रबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । 

22-01-21

आइतवार ७०० रुपैयाँले घट्यो सुनको मुल्य

आइतवार नेपाली बजारमा सुनको मूल्य शुक्रवारको तुलनामा ७०० रुपैयाँले ओरालो लागेको छ ।

17-01-21

शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढ्यो, सातामै २८ सय रुपैयाँको गिरावट

शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढेको । बिहीबारको तुलनामा ४ सय रूपैयाँले बढेर आज ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्वसायी महासंघले जनाएको छ ।

15-01-21

आइतबार सुनको मूल्य तोलामा २३ सयले घट्यो 

आइतबार सुनको मूल्य शुक्रबारको भन्दा तोलामा २३ सय रुपैयाँले घटेको छ । शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आईतबार घटेर ९३ हजारमा कायम भएको हो।

10-01-21

यति फलोरिङ्गले ल्यायो विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन 

नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी यति फलोरिङ्गले विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन बजारमा ल्याएको छ । 

08-01-21

उद्योगीको मिलेमतोका कारण ग्रिलजन्य फलामको मूल्यमा ६० प्रतिशतले वृद्धि 

ग्रिल तथा स्टिल व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

27-12-20

५ महीनामा नेपाल–चीन व्यापार २५ अर्बले घट्यो

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपाल–चीन व्यापार २५ अर्ब रुपैयाँले घटेको छ । 

24-12-20

हिमालयन डिष्टीलरीको सञ्चालकमा रुईट नियुक्त

हिमालयन डिष्टीलरीले सञ्चालकमा याङकीला (शेर्पा) रुईटलाई नियुक्त गरेको छ । 

17-12-20

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.