चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा आएको छ ।
बुधबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज ९.६७ डलरले घटेको हो।
हुलास स्टील ईन्डस्ट्रिज लिमिटेडको ३९औं वार्षिक साधारण सभा आगामी पुस १५ गते गर्ने भएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा तीनतारे स्तरको सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको छ ।
एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ ।
सरकारले विगत ६ वर्षयता आय विवरण पेश नगर्ने र कर नतिर्ने २ लाख ८० हजार ६ सय ३८ करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न पुनः मौका दिएको छ ।
वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९४ हजार ४ सय पुगेको छ । बुधबार सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले लामो समयदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।