logo

सुन आयातको कोटा बढ्यो ,अब दैनिक २० केजी सुन आयात गर्न पाईने

नेपाल राष्ट्र बैंकले अब दैनिक २० केजी सुन आयात गर्न पाईने व्यवस्था गरेको छ ।

२०८० असोज ११

फर्निचर एन्ड फर्निसिङ एक्स्पो सुरु, स्वदेशी र अन्तर्राष्ट्रिय ब्राण्ड एकैठाउँमा

काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा फर्निचर प्रदर्शनी तथा मेला (फर्निचर एन्ड फर्निसिङ एक्स्पो) सुरु भएको छ ।

२०८० असोज ११

दसैं–तिहार छठपर्व लक्षित सहुलियत मूल्य पसल २१ असोजबाट, ३ मंसिरसम्म सञ्चालन गरिने

अत्यधिक अकासिएको बजार भाउ नियन्त्रणकालागि चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी २१ असोजबाट सुरु हुने भएको छ ।

२०८० असोज १०

गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भएको भेटवार्ताले सेयर बजारमा सुधार आउला त ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच सोमबार भएको भेटवार्ताले अब हाल सेयर बजारमा देखिएको निराशा हट्ला त ? भन्ने जिज्ञाशा निवारणको अपेक्षा सबैले गरेका छन ।

२०८० असोज ९

 बजारमा कृतिम अभाव सिर्जना गर्दै कालोबजारी गर्ने खेतान परे विभागको फन्दामा ,७० हजार केजी चिनी भण्डारण गर्ने कुलेश्वरको गृहेश्वरी ट्रेडलिंक गोदाममा सिल

आफुसित भएको ठुलो परिणामको चिनी लुकाएर कृतिम अभाव सिर्जना गर्दै बढी मुल्यमा बेचेर कालोबजारी गर्दै आएको काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाममा वाणिज्य विभागले सिल गरेको छ ।

२०८० असोज ८

दुई महिनामै मुलुकको वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड नाग्यो , आयात र निर्यात दुवै घट्यो

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामै मुलुकले २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बरावरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

२०८० असोज ७

उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

२०८० असोज ३

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

२०८० असोज ३

घर बनाउन अब धितोको ७० प्रतिशतसम्म ऋण पाइँने,ब्याज बढेपनि किस्ता नबढ्ने

घर बनाउन अब धितोको ७० प्रतिशतसम्म ऋण पाइँने भएको छ ।

२०८० असोज २

जग्गाको कित्ताकाट खुलाउने सरकारी निणर्यले पनि अझै घरजग्गा बजारमा सुधार भएन

सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपनि अझै घर जग्गा कारोबारमा सुधार आएको छैन ।

२०८० असोज २

डलरको भाउ अकासिएर नयाँ रेकर्डमा, १ अमेरिकी डलरको बिक्री मुल्य १३३.५४ रुपैयाँ

निरन्तर बढेको अमेरिकी डलरको भाउ मंगलबार थप बढेर एक नयाँ रेकर्ड बनाउँदै एक अमेरिकी डलरको बिक्री मुल्य १३३.५४ रुपैयाँ कायम भएको छ ।

२०८० असोज २

एनसेलले मनायो १८औं वार्षिकोत्सव

एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ।

२०८० असोज १

कर प्रणाली सुधारका लागि सरकारले बनायो समिति, ५० प्रतिशत भन्सार छूटमा चिनी ल्याएर महंगी नियन्त्रण गर्ने

सरकारले कर प्रणालीमा सुधारका लागि एक विशेष समिति गठन गरेको छ ।

२०८० भदौ ३१

पेट्रोलमा १ र डिजेल/मट्टीतेलमा ३ रुपैयाँँ भाउ बढ्यो

नेपाल आयल निगमनले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

२०८० भदौ ३१

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उदेश्यले माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ ।

२०८० भदौ २९

सञ्चय कोषले कर्मचारीका लागि १२९ वटा घर बनाउने ,सस्तो जग्गा पाए स्मार्ट सिटी

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता कर्मचारीको हकमा ‘घरआवास’ योजना कार्यान्वयनमा ल्याएको छ ।

२०८० भदौ २८

एकाएक अकासियो चिनिको भाउ, मुल्य नियन्त्रण गर्न सरकारले १५ प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने

विगत केही दिनदेखि काठमाडौ उपत्यका लगायत नेपाली बजारमा चिनीको भाउ बढेर एकाएक अस्वभाविक रुपमा अकासिएको छ ।

२०८० भदौ २७

टाटा जेनुइन पार्ट्स र आयलका रिटेलर्सलाई नबिल बैंकले धितोबिना फाइनान्स सुविधा दिने

नबिल बैंकले टाटाका जेनुइन पार्टपुर्जा र टाटा मोटर्स जेनुइन आयलका खुद्रा बिक्रेतालाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

२०८० भदौ २५

डेडिकेटेड फिडर र ट्रंकलाइनबारे महासंघले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे ठोस निणर्य नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

२०८० भदौ २५

सम्पत्ति शुद्धीकरणमा एपीजीले नेपालको कमजोरी देखायो

सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले तोकिएको मापदण्ड पुरा गर्न नसक्नुमा नेपालको धेरै कमजोरी रहेको बताएको छ ।

२०८० भदौ २४

जी–२० सम्मेलनमा दिल्ली घोषणापत्र जारी, आर्थिक करिडोर घोषणा

भारतको नयाँदिल्लीमा आयोजित जी–२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् ।

२०८० भदौ २४

बाह्य लगानी भित्राउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन आयोजना गर्दैछौं: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।

२०८० भदौ २२

डलरको भाउ अकासियो, विनिमय दरमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

२०८० भदौ २२

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।

२०८० भदौ २२

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.