logo

दसैंका लागि नयाँ नोट साट्न राष्ट्र बैंकमा सर्वसाधारणको लाइन

दसैंका लागि नयाँ नोट लिन अहिले नेपाल राष्ट्र बैंकमा बाक्लो लाइन लागेको छ ।

२०८० असोज २९

दशैंका लागि खसी, बोका र च्याङ्ग्राको मुल्य निर्धारण हुँदै, बिक्री सोमबारबाट

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियत दरमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद कार्य सकेर आइतबार साँझसम्म विभिन्न ठाउँबाट संकलनगरि ल्याईएका खसिबोकाको मुल्य निर्धारण गर्ने छ ।

२०८० असोज २८

माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ ।

२०८० असोज २८

स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण हुँदैन : उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन ।

२०८० असोज २८

सुरुभयो चाडपर्व लक्षित सुपथ मूल्य पसल, पहिलो दिनमा खासै भिड देखिएन

आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन भएको छ ।

२०८० असोज २१

वैदेशिक रोजगार बीमालेखमार्फत ४४ करोड ८२ लाख प्रिमियम भित्रियो

जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ प्रिमियम भित्राएका छन् ।

२०८० असोज १८

चिनीको अभाव र मूल्यवृद्धिले उपभोत्ता मारमा

बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगीहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी लुकाएर राखिएको मौज्दात भेटिएको छ ।

२०८० असोज १८

चाडपर्वमा कृत्रिम अभाव र नाफाखोरी गरे कडा कारबाहीको चेतावनी

सरकारले नजिकिएको दसैं–तिहार र छठपर्वलगायतका चाडपर्वका अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धिसहित नाफाखोरी गर्नेमाथि कडा कारबाही हुने चेतावनी दिएको छ ।

२०८० असोज १७

अब ५० करोडसम्मको वैदेशिक लगानी स्वीकृति स्वचालित प्रणालीबाटै

अब ५० करोडसम्मको वैदेशिक लगानी स्वीकृति स्वचालित प्रणालीबाट हुने छ ।

२०८० असोज १७

परिसंघद्धारा आईएमएफलाई नीति, निर्देशनमा दबाब नदिन सुझाव

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रतिनिधिमण्डलसँगको भेटमा नीति तथा निर्देशनका लागि दबाब नदिन सुझाव दिएको छ ।

२०८० असोज १७

नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं : एमसीसीकी सीईओ अलब्राइट

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा आफूहरुले स्वीकार गरेको बताएकी छिन् ।

२०८० असोज १७

असोज अन्तिमदेखि दसैंलाई नयाँ नोट बाँड्दै राष्ट्र बैंक, क्युआर भुक्तानीको व्यवस्था हुँदै

नेपाल राष्ट्र बैंकले यस पटकको दसैं लक्षित नयाँ नोट असोज अन्तिम सातादेखि वितरण गर्ने भएको छ।

२०८० असोज १६

राष्ट्र बैंकले १३ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

२०८० असोज १६

राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गर्ने चारजनाविरुद्ध मुद्दा हाल्यो, १५ करोड बिगो मागदावी

राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको छ।

२०८० असोज १६

नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ ।

२०८० असोज १६

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी

दशैंका लागि लामो रुटमा चल्ने सार्वजनिक बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खोल्ने तयारी गरिएको छ ।

२०८० असोज १५

धितोपत्र बोर्डको कमजोरीले सेयर बजारमा विकृति बढ्यो, बजार तलमाथि गरेर सीमितले मात्रै कमाउने काम भयो : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले धितोपत्र बोर्डको कमजोरीको कारण सेयर बजारमा विकृति फैलिएको बताएका छन् ।

२०८० असोज १५

बीमा दाबी भुक्तानीलाई सहज बनाउन मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् ।

२०८० असोज १४

अर्थ समितिले बनायो कार्यविधि, सांसदहरुले स्वार्थ जोडिएका विषयमा छलफल गर्न नपाउने

प्रतिनिधि सभाको अर्थ समितिले बैठकका एजेण्डा सदस्यहरुलाई ४८ घण्टा अगावै जानकारी गराउने व्यवस्थासहित आफ्नो कार्यविधि बनाएको छ ।

२०८० असोज १२

दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् ।

२०८० असोज १२

उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसललाई ३ लाख जरिवाना

उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

२०८० असोज ११

मल कारखाना स्थापनाको विस्तृत अध्ययन गर्न मलेसियन कम्पनीसँग सम्झौता

नेपालमा ग्रीन क्याल्सियम एमोनियम नाइट्रेड मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८० असोज ११

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा घिमिरे

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

२०८० असोज ११

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.