काठमाडौं। एनआई सी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि गा.पा. वडा नं. ०७, मनहरिमा सञ्चालनमा ल्याइएको छ । उक्त शाखाको उद्घाटन एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरे ।
काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वा्चित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको ३३औं साधारणसभाले वाग्लेको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बुधबारबाट सी(आस्वा ( सेन्ट्रलाईजड एप्लिकेशन फर आश्वा बेस्ड इस्यूयन्स) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट सी(आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् ।
काठमाडौं । ज्योति विकास बैंकले ल्यायो भिसा डेविट कार्ड, १० वटा नयाँ शाखा विस्तार गर्दै काठमाडौं । ज्योति विकास बैंकले भिसा डेविट कार्ड ल्याएको छ । बैंकले एसीटी डेविट कार्डलाई विस्थापित गरेर भिसा डेविट कार्ड ल्याएको हो ।
काठमाडौं– प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गणेशमानसिंह मेमोरियल अस्पतालमा आफ्नो पहिलो एक्सटेन्सन काउन्टर सुरु गरेको छ । सो फाइनान्सले बिहीबार सो अस्पतालको हाताभित्र बैंकिङ सेवा उपलव्ध गराउने उद्धेश्यका साथ बिहीबार काउन्टर सुरु गरेको हो ।
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ ।
काठमाडौं । ग्लोबल अढाईएमई बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशि गरेर ४७ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।
काठमाडौं– सिद्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा आइतबारबाट प्रभु बैंकको शान्तीपुर शाखा कार्यालय सञ्चालनमा आएको छ ।
काठमाडौं । सिटिजन म्युचल फण्डले १ एक अर्ब रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १० करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफलस्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ ।
काठमाडौं। सिभिल बैंक लिमिटेडले लमजुङमा दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भुल्भुले र राइनासमा शाखा खोलेको हो। अब बैंकको शाखा संख्या ५५ पुगेको छ ।
काठमाडौं– तारकेश्वर नगरपालिकाको मनमैजुमा प्रभू बैंकको नयाँ शाखा कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि पाँचथरको हिलिहाङ गाउँपालिका भालुचोकमा ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
प्रदेश नं १ कै उत्कृष्ट सहकारीका रुपमा झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ ।
काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् ।
सिभिल बैंक संचालक समितिको पुस ३ गते बसको बैठकले इच्छा राज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । बैंक संचालक समितिले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको बडीमालिका नगरपालिका मार्तडीमा सञ्चालनमा ल्याएको शाखाको गत मंगलवार उद्घाटन गरेको छ । बैंकले गत साउन २२ गतेदेखि शाखा सञ्चालनमा ल्याएको थियो ।
काठमाडौं। प्रभु मनि ट्रान्सफर र युएई एक्सचेन्जबीच रेमिटेन्स पठाउने बारेमा सम्झौंता भएको छ ।
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औ बार्षिक उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँस्थित “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग प्रदान गरेको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् ।
काठमाडौं । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।
कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न गरेको भन्दै प्रहरीले सोही शाखका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् ।