logo

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा शेयरधनिलाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश प्रस्ताव

वाणिज्य बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशमा मात्र जोड दिएको बेला नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई बम्पर लाभांश प्रस्ताव

10-12-18

एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिकामा पनि बिस्तार

एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२ मा झापा बजार शाखा उद्घाटन भएको छ । झापा गाउँपालिका अध्यक्ष

10-12-18

ब्याजमा छाडा नहुन चेतावनी पाउदा पनि बैंकरबीच ब्याजदर बढाउने प्रतिष्पर्धा कायमै

भद्र सहमति खारेजपछि व्यक्तिगत निक्षेपमा ब्याजदर तोक्ने जिम्मा बैंकहरुलाई छाडेसँगै बैंकरबीच प्रतिस्पर्धा बढेर गएको छ । बैंकहरुले प्रकाशित ब्याजदर १३ प्रतिशत

09-12-18

सरकारले लक्जरी गुड्सका वस्तु आयातमा रोक लगाउने, राष्ट्र बैंकद्वारा एलसीमा कडाई

सरकारले लक्जरी गुड्स(विलासिता)का वस्तु आयातमा रोक लगाउने भएको छ । विदेशी मुद्राको संचिती घट्न थालेपछि विलासिताका वस्तुको आयातमा

09-12-18

मंसिर २६ गतेसम्म बिक्री खुला हुनेगरि सिद्धार्थ बैंकद्वारा ४ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन

सिद्धार्थ बैंकले ४ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि सर्वसाधारणको लागि निष्काशन गरेको छ । बैंकले २२ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी

09-12-18

बैंकहरुमा ब्याजदर बढाउने प्रतिस्पर्धा कायमै

ब्याज बढाउने बैंकको सुचीमा सेञ्चुरी कमर्सियल बैंक पनि थपिएको छ । बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै ब्याज दर १३ प्रतिशत पुर्याएको घोषणा

07-12-18

ऋणको ब्याज दर बृद्धिप्रति उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

विगत दुईवर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट एक तर्फीरुपमा ऋणको ब्याज दर बृद्धि हुँदै आएकोप्रति नेपाल उद्योग बाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको

06-12-18

कालिका लघुवित्तले गर्यो लाभांश प्रस्ताव

कालिका लघुबित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । बुधवार बसेको सञ्चालक समिति

06-12-18

विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदरमा संयमता अपनाउने निर्णय

बाणिज्य बैंकहरुले मनपरी ब्याज बृद्धि गरे पनि विकास बैंक र फाइनान्स कम्पनीहरुले भने संयमता अपनाउने निर्णय गरेका छन् । बैंकहरुले १३ प्रतिशतसम्म

06-12-18

बैंकहरुको निक्षेपको ब्याज दर ११ प्रतिशतबाट बढेर साढे १२ प्रतिशतसम्म पुग्यो

बाणिज्य बैंकहरुले अन्धधुन्द ब्याज दिन थालेपछि विकास बैंकहरुले पनि ब्याज बृद्धिमा पुनर्बिचार गर्ने भएका छन् । बुधबारसम्म बैंकहरुको निक्षेपको ब्याज दर ११ प्रतिशतबाट बढेर साढे

05-12-18

चौतारी लघुवित्तले ६ लाख कित्ता प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला

चौतारी लघुवित्त वित्तीय संस्थाले आजेदेखि सर्वसाधारणको ६ लाख कित्ता प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ

04-12-18

ग्लोबल आइएमई बैंकले गत बर्षको नाफाबाट शेयर धनिलाई लाभांश वितरण गर्ने

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक

04-12-18

प्रभु बैंकलाई ७ भन्सार नाकाहरुबाट सरकारी राजस्व उठाउने जिम्मा

सरकारले देशभरका विभिन्न ७ भन्सार नाकामा राजस्व संकलन गर्ने जिम्मा प्रभु बैंकलाई दिएको छ । राष्ट्र बैंक र भन्सार विभागको स्वीकृतिमा प्रभु बैंकले पूर्वदेखि पश्चिम

03-12-18

देशभर वाणिज्य बैंकको शाखा ६७७ मात्रै

सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भएपनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न

03-12-18

कुमारी बैंकले शेयरधनीलाई १२.७५ प्रतिशत शेयर प्रस्ताब

 कुमारी बैंकले आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकले आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले गत बर्षको नाफाबाट

03-12-18

नबिल बैंकको नबिल केयर स्किम,३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा

नबिल बैंक लिमिटेडले २५ हजार रुपैयाँ खातामा राख्ने बचतकर्तालाई ३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ । बैंकले मेट लाइफसँगको सहकार्यमा १३ वटा

25-11-18

मुक्तिनाथ विकास बैंकले साधारणसभामा बोनस शेयर र हकप्रदको प्रस्ताव लैजाने

मुक्तिनाथ विकास बैंकले मंसिर २९ गते १२ औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ । बैंकले पुँजी

24-11-18

ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच उपचारमा सहुलियत दिने सम्झौता

ग्लोबल आइएमई बैंक लि. र बयोधा अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले

22-11-18

माछापुच्छ्रे बैंकको १० प्रतिशत नगद लाभांश घोषणा

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको खुद मुनाफाबाट

22-11-18

अमेरिकामा नेपाली कम्यूनिटी बैंक ‘एभरेष्ट क्रेडिट युनियन’लाई सञ्चालन अनुमति

११ भदौ/अर्थ र व्यापार– अमेरिकामा नेपालीद्धारा स्थापित एभरेष्ट फेडरल क्रेडिट युनियनलाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए) ले सञ्चालन अनुमति दिएको छ ।  जटिल कानुनी प्रकृया, सर्भे, व्यवसायीक एवं बजारीकरण योजना लगायतका प्रावधानहरु पुरा गरेपछि एनसियुएले सञ्चालन अनुमति दिएको संस्थाले विज्ञप्ती मार्फत जनाएको छ । 

27-08-18

मेगा बैंकले सातै प्रदेशमा हेडक्वाटर स्थापना गर्ने

मेगा बैंक नेपाल  लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । आठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकले मर्चेन्ट बैंकिङ संचालन गर्ने

23-07-18

मौद्रिक नीतिमा स्प्रेड दर ५ प्रतिशतबाट ४.८ प्रतिशतमा झारिने, केही व्यवस्थाले निरन्तरता पाउँदै

२६ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्न लागिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा स्प्रेड दर घटाउने भएको छ । नेपाल राष्ट्र बैंकले पाँच बर्षपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाउने भएको हो । पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.८ प्रतिशतमा झार्न लागिएको हो ।

10-07-18

२ करोड ५० लाख रुपैयाँ भन्दा बढी हिनामिना प्रकरणमा चार्टड अकान्टेन्ट पक्राउ 

१९ आषाढ/अर्थ र व्यापार–  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले बैंकिङ कसुर मुद्दामा चार्टड अकाउन्टेन्ट (सिए) मुकल भट्टलाई पक्राउ गरेको छ ।  

03-07-18

एसियन क्लियरिङ युनियनको ४७औं बैंठक राजधानीमा सुरु

आषाढ १३/ अर्थ र व्यापार –एसियन क्लियरिङ युनियनको ४७औं बैंठक राजधानीमा सुरु भएको छ। नेपाल राष्ट्र बैंकले आयोजना गरेको तिनदिने सम्मेलनकै क्रममा सार्क फाइनान्स ग्रुपको मिटिङ पनि हुने छ। 

26-06-18

एनआईसी एशियाको भारतबाट इनवार्ड रेमिट्यान्स सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिट्यान्स सुरु गर्न लागेको हो ।

05-04-18

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.