logo

स्पर्श लघुवित्तको २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन हुने

स्पर्श लघुवित्तले यहि फागुन २६ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने

26-02-19

नबिल बैंकलाई गल्ति नदोर्याउन नेप्सेको चेतावनी

नबिल बैंकलाई गल्ति नदोर्याउन नेप्सेले सचेत गराएको छ । नेप्सेलाई उपलब्ध गराउनु पर्ने सूचना समय मै उपलब्ध नगराएको भन्दै फागुन २२ गते शुक्रबार बैंकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको

26-02-19

कामना सेवा विकास बैंकद्वारा नयाँ शाखा विस्तार

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११, हरिवनमा यही फागुन १३ गते आफ्नो ६७ औं शाखा कार्यालय स्थापना

26-02-19

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । सोमबार खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर

26-02-19

नबिल बैंकको १२ प्रतिशत बोनस पछि शेयरमूल्य समायोजन

नबिल बैंकको मंगलबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पछि शेयरमूल्य

25-02-19

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने फागुन १४ गते मंगलबार अन्तिम दिन रहेको छ

25-02-19

नाडेप लघुवित्तद्वारा १ करोड ४२ लाख खुद नाफा आर्जन, प्रतिशेयर आम्दानीमा उच्च गिरावट

नाडेप लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा एक करोड ६३ लाख अर्थात् ५३.४४ प्रतिशतले घटेको छ । गत वर्ष ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु

25-02-19

महुली सामुदायिक लघुवित्तको साधारण शेयर लिलामी मार्फत किन्ने आज अन्तिम दिन

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयर लिलामी मार्फत किन्ने फागुन १३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले

25-02-19

साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकद्वारा जानकारी  

चालु आर्थिक वर्षको ६ महिनामा विदेश जाने घटेका छन् भने रेमिट्यान्स चाहिँ बढेको छ । साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र

14-02-19

एनआईसी एशिया बैंकद्वारा सेन्ड वान गेट वान फ्रि योजना सार्वजनिक

एनआईसी एशिया बैंक लिमिटेडले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहहरुलाई लक्षित गर्दे एउटा विप्रेषण कारोबार गर्दा अर्को कारोबार निःशुल्क (सेन्ड वान गेट वान फ्रि) योजना

14-02-19

सहारा विकास बैंकद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन

सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा ८५ लाख ८७ हजार रुपैयाँ

13-02-19

राष्ट्र बैंकद्वारा नवीकरणीय उर्जा उत्पादन गर्ने आयोजनालाई विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्था संशोधन

राष्ट्र बैंकले नवीकरणीय उर्जा (जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रशारणसँग सम्बन्धित आयोजनालाई परिवत्र्य विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्थामा संशोधन

12-02-19

म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी र धरौटी रकम बढ्यो

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले यसअघि कायम रहेको धरौटी रकम बढाउने गरी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन पारित गरेको छ । म्यानपावर कम्पनीको

12-02-19

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ 

चालु आर्थिक वर्षको पहिलो छ महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.७९ प्रतिशतले नाफा बढाएर एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष एक अर्ब ७ करोड रुपैयाँ

12-02-19

सिभिल बैंकको खुद नाफामा बढोत्तरी, ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११ करोड ९५ लाख रुपैयाँ अर्थात ४९.७८ प्रतिशतले

11-02-19

महिला सहयात्रा माइक्रोफाइनान्सद्वारा १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन

महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा

11-02-19

बैंक अफ काठमाण्डूद्वारा नाफामा ३३ प्रतिशतले सुधार 

बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको छ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले ३३ प्रतिशतले नाफामा सुधार गरेको हो । व्याज खर्चको तुलनामा व्याज आम्दानीमा सुधार देखिएको बैंकले

11-02-19

नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिदैं

नेपाल राष्ट्र बैंकले पुनः २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त परिमाणको ट्रेजरी मंगलबार जारी गर्ने भएको

11-02-19

एभरेष्ट इन्स्योरेन्सद्वारा १८ करोड ८० लाख ८६ हजार रुपैंया बीमा शुल्क आर्जन

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार फराकिलो अन्तरले बढाएको देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सले संकलन गरेको बीमा शुल्क

10-02-19

नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर

सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटबढ भएको छैन । कुवेती दिनारको भाउ भने आज सोमबार केही पैसाले

10-02-19

कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ६१ लाख रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६७ प्रतिशत अर्थात एक करोड ४७ लाख

10-02-19

प्रभु बैंकद्वारा संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गरिने

प्रभु बैंकले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । आगामी फागुन १९ गतेका लागि बैंकले डाकेकोे सत्रौ बार्षिक साधारणसभा बाट संस्थापकको ५५ प्रतिशत

10-02-19

राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

आइतबार नेपाल राष्ट्र बैंकले कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ । अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११४ रुपैयाँ

10-02-19

प्राइम बैंकको आर्थिक वर्षको छ महिनामा ३३ प्रतिशत नाफा बढ्यो

प्राइम बैंकले आर्थिक वर्षको छ महिनामा ३३ प्रतिशत नाफा बढाएको छ । बैंकले छ महिनाको अवधिमा एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले भएकै निक्षेपलाई अधिकतम

09-02-19

सेञ्चुरी बैंकद्वारा नाफा ५१ करोड ८१ लाख रुपैयाँ आर्जन

सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पुससम्ममा ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ८१ लाख रुपैयाँ कमाएको छ । बैंकको व्याज खर्चको अनुपातमा व्याज आम्दानीको अनुपात धेरै हुँदा

09-02-19

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.