गरिमा विकास बैंक कुनै उपयुक्त बैंकसँग मर्जरमा जाने भएको छ। आगामी साधारणसभामा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भएपछि यो प्रक्रियाको बाटो खुल्नेछ ।
५८ करोड रुपैंया आयकर तिर्दा नेपाल लाइफ इन्स्योरेन्स बीमा क्षेत्रको उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको छ ।
सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको आकर्षण बढाउन योगदानकर्ताले पाउने सुविधा वृद्धि गर्न लागिएको छ ।
सरकारी स्वामित्वको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा संस्थानको जीवन बीमा कोष ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँले बढेको हो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा डाकेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५र७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।
ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११७.६७ प्रतिशतले वृद्धि गरेर चमत्कारीक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ।
नेपाल बैंकले आफ्ना शेयरधनीलाई २३ वर्षपछि लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न सञ्चालक समिति बैठकले उक्त लाभांश घोषणा गरेको हो।
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको चुनावी साधारणसभा आगामी १९ गते हुने भएको छ । दुई जना सदस्य बाहेक अध्यक्ष र बाँकी पदाधिकारीको निर्वाचन पनि हुने छ ।
कुमारी बैंकले गत वर्षको भन्दा १४.२४ प्रतिशतले नाफा सुधार गरेको छ। तीन महिनाको अवधिमा ४० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ ।
सेञ्चुरी बैंकले गतवर्षको भन्दा ९ करोड ६८ लाख रुपैयाँले नाफा सुधार गर्दै अन्य बाणिज्य बैंकहरुकै तहमा पुगेको छ। बैंकले तीन महिनामा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (ल्क्ष्द्य) ले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कैयन् बर्षदेखि ’नम्बर वान’ को ताज बोकिरहेको नबिल बैंकलाई अहिले सूचकहरुमा अरु बैंकले पनि जित्न थालेका छन्।
हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ। बैंकले चितवनदेखि पश्चिम शाखा थपेको हो।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चलक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजन सहित १७ करोड २७ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
नेपाल बैंकले घर किन्न वा बनाउनका लागि सस्तो ब्याजदरमै ऋण दिने घोषणा गरेको छ । बैंकले आज (मंगलबार) शुलभ आवास कर्जा योजना नामक स्किम सार्वजनिक गर्दै सस्तो ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो ।
एनएमबी बैंकले सेयर लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकर्स संघका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंक (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ ।
सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७६ र ०७७ मा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा बचत राख्ने भएको छ ।
सात महिना अघि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको सनराइज बैंकले ब्यापार बिस्तारका लागि थप तीन अर्बको ऋणपत्र ल्याउने भएको छ। बैंकले बुधबारबाट जारी गर्ने ऋणपत्रको ब्याज दर पहिलेकोभन्दा ०.२५ प्रतिशत बिन्दु बढि अर्थात १०.२५ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैकलाई नीतिगत संशोधनमार्फत बम्पर उपहार दिएको छ । नोक्शानी ब्यवस्थापन ब्यवस्थामा संशोध नगरेर बम्पर उपहार दिइएको हो ।