सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुटसहितको सेवा पाउने भएका छन्।
गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।
प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ।
एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ ।
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उदेस्यका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
ग्लोबल आइएमई बैंकले मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ५ वटा कृषि संरचनाहरुको डिजिटल उद्घाटन गरेको छ ।
सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुमा समेत श्रम ऐन आकर्षित हुने भनी व्याख्या गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट नबिल बैंक सम्मानित भएको छ ।
हिमालयन बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफरसार्वजनिक गरेको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको ११ औं बार्षिकोत्सवको उपलक्ष्यमा दमौली शाखाद्वारा नुरि हनिफ स्लामिक मदर्सालाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बैंकको स्थापना दिवसको अवसरमा दमौली
नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा) लाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण व्याज आम्दानीमा थप कडाइ गरेको छ ।
बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिईने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकानगर, बुटवलस्थित चौराह हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकको जागिर सेवा सुविधाका हिसाबले आकर्षक मानिन्छ । त्यसैले पनि बैंकको जागिर खाने या बैंकर बन्ने चाहना धेरैमा हुन्छ । मेहनतका हिसाबले बैंकको जागिर सजिलो छैन ।
माछापुच्छ्रे बैंकले कामाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ का इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गरिने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिलोत्तमा, रुपन्देहीस्थित क्रिमसन अस्पताल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सम्ममा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सिद्धार्थ बैंकले ९.९१ प्रतिशतले खुदा नाफा बढाएको छ।