नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो शाखा विस्तार गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप र सर्वसाधारणलाई मुद्धति निक्षेपमा दिने ब्याजको अन्तर १ प्रतिशत बिन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको छ ।
हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गमा रहेको सिटिस्केप थकालीबीच सम्झौता भएको छ ।
गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ।
नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले उपलब्ध गराउने सेवामा आकर्षक छुट पाउने भएका छन् ।
महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी तीन वटा योजना ल्याएको छ।
माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसलाई चारथान मल्टिमिडिया प्रोजेक्टर सहयोग हस्तान्तरण गरेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कुमारी क्यापिटलले आइतबारदेखि कुमारी सबल योजना नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासीय घरमा ऋण लगानी बढाएका छन्। आवासीय कर्जाको माग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनामा ३२ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
पुँजीकोषको दबाब देखिएका बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जा धमाधम घटाउन थालेका छन् ।
एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना कार्डबाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक गरको छ।
विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ ।
माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ ।
नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरको भिन्दाभिन्दै दुई ठाउँमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।
हाल सञ्चालित २० वटा वाणिज्य बैंकहरु मध्ये यसपाली अधिकांशको नाफा घटेको छ ।
कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ ।