माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको सल्यानस्थित एक विद्यालयका लागि खानेपानी पूर्वाधारको निर्माण गरिदिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हब बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रम र धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई आर्थिक सहयोग गरेको छ ।
एनआईसी एसिया बैंकले वीरगञ्जमा नवनिर्मित आफ्नै भवनबाट मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकका ग्राहक र कर्मचारीले सोल्टी होटल ग्रुप अन्तर्गतका विभिन्न ६ वटा होटलमा विशेष छूट पाउने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जनकपुरधाम, धनुषास्थित काभ्या हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना कार्डबाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीलाई सहजरुपमा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ। यस सम्बन्धमा बैंक र विभागबीच सम्झौता भएको छ।
कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्यूआर मर्चेन्टहरूका लागि फोनलोन सुविधा संचालनमा ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता भएको छ । बैंक लिमिटेड र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थपिएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले नेपालको उत्कष्ट्र बेष्ट बैंक अवार्ड पाएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी ग्लोबल आईएमई बैंकलाई बेष्ट बैंक अवार्ड–२०२४ बाट सम्मानित गरेको हो ।
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
ग्लोबल आईएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशिलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीलाई सरल र सहज रूपमा कर्जाप्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सालाई तीन लाख सात हजार पाँच सय रुपैयाँ बराबरको पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।
प्रभु बैंकका ग्राहकले ललितपुरको महालक्ष्मीस्थान स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवामा छुट पाउने भएका छन्।
गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने विभिन्न ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा विभिन्न वाणिज्य बैंकलाई कारबाही गरेको हो ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको छ । स्थिर ब्याजदरमा ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्राउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्राएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो ।