अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने अन्तिम समयमा आएर केही बढेर बन्द भएको छ । सोमबार अन्तिम ४० मिनेटपछि
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर
साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ ।
धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन ।
वर्षमान पुन नयाँ अर्थमन्त्री भएर आएदेखि लगातार बढिरहेको सेयर बजारमा बुधबार भने सामान्य गिरावट आएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से
नयाँ अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा सुधारको कदम चाल्ने विश्वासमा नेप्से लगातार उकालो लागिरहेको छ ।
ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारमा रहेका समस्या समाधानका लागी नीतीगत रुपमा सम्बोधन गर्न आँफु तयार रहेको वताएका छन ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेको पहिलो दिन बिहीबार सेयर बजार सकारात्मक रुपमा बढेको छ । नयाँ गठबन्धन सरकारको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन बिहीबार
सेयर बजारमा बुधवार तिब्र उतारचढावका विच नवगठित मन्त्रीमण्डलमा अर्थमन्त्रीको जिम्मा माओवादी केन्द्रका वर्षमान पुन ( अनन्त) ले पाउने समाचार बाहिरिएपछि सेयरबजारले स्वागत गरेको छ । मंगलबार उच्च अंकको गिरावट
बुधबार तिब्र उतारचढापकाबीच नेप्से परिसूचक ९.३३ अंकले बढ्यो ।
अर्थमन्त्रीको टुंगो नलागेपछि मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ ।
सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ ।
आइतबार सेयर बजारको परिसूचक नेप्से ११. ७८ अंकले घटेर १९६० विन्दुमा आर्लिइको छ ।
साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २८.६८ अंकले घटेको छ ।
हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर बन्द भयो ।
देस आर्थिक मन्दिमा गएर मान्छेसँग पैसा छैन भनिएको बेला अहिले सर्वोत्तम सिमेन्टको आइपीओमा १०.२० गुणा आवेदन परिसकेको छ।
यसअघि निरन्तर एक सातासम्म घटेको सेयर बजार सोमबार भने उकालो यात्रामा फर्किएर नेप्से दोहोरो अंकले बढेको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटेर २ हजार अंकभन्दा तल झरेको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन तथा बिक्री खुलाएको छ।
साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा गिरावटले निरन्तरता पायो ।
सातको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रह्यो ।
सेयर बजारमा आइतबार २७.२१ अंकको गिरावट आएको छ।