logo

उद्योग वाणिज्य महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ:अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन्।

२०८१ असोज ४

उद्योग वाणिज्य महासंघको स्थायी समितिमा प्रवलजंग पाण्डे लगायत पाँचजना मनोनित

नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समिति सदस्यमा प्रवलजंग पाण्डे लगायत पाँचजना उद्योगी मनोनित भएका छन्। महासंघमा बसेको कार्यसमिति बैठकले स्थायी समितिमा मनोनितको निर्णय गरेको हो।

२०८१ असोज ३

विधान संशोधन गर्न महासंघले २५ मंसिरमा बोलायो विशेष साधारणसभा,अझै एक कार्यकाल वरिष्ठको निर्वाचनपछि मात्रै प्रत्यक्ष अध्यक्ष छानिले

नेपाल उद्योग वाणिज्य महासंघले आगामी २५ मंसिरमा विशेष साधारणसभाको मिति तय गरेको छ । महासंघको विधान संशोधनका लागि बुधबार बसेको कार्यसमिति बैंठकले आगामी २५ मंसिरमा विशेष साधारणसभा बोलाएको हो ।

२०८१ असोज २

माथिल्लो तमोरमा जुट्न सकेन कमिटमेन्ट गरेको लगानी, आइपीओको हिस्सा बढाइँदै

निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको अहिलेसम्मकै ठूलो २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाका प्रवर्धकलाई वित्तीय स्रोत सुनिश्चित गर्न मुस्किल परेको छ।

२०८१ असोज १

दशैं– तिहारको बेला धमाधम लाभांश बाँड्ने घोषणा हुन थालेपछि सेयर लगानीकर्ता दंग

विभिन्न कम्पनीहरुले दशैं र तिहारको बेला धमाधम लाभांश बाँड्ने घोषणा गर्न थालेपछि बजार घटेपनि अहिले सेयर लगानीकर्ता दंग परेका छन् । दशैं आउन अब तीन साता बाँकी छ ।

२०८१ भदौ ३१

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे दलहरुबीच सहमति जुटाउन संसदीय उपसमिति गठन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकमा यो विषयमा छलफल भएको थियो ।

२०८१ भदौ २७

पूर्वाधार सम्मेलन सुरु, विभिन्न देशका प्रतिनिधी सहभागी

नेपाल उद्योग परिसंघको आयोजनामा काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसँगै अन्य देशहरुबाट विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन्।

२०८१ भदौ २७

अब उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने,यि सेवामा हुनेछ कर फिर्ता

अब सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता हुने भएको छ ।

२०८१ भदौ २४

कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै बीमा कम्पनी सर्वोच्चमा, सोमबारका लागि तोकियो पेसी

कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै निर्जीवन बीमा कम्पनीका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले आइतबार सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो।

२०८१ भदौ २३

आईएमएफसँग अर्थमन्त्री पौडेलले भने: प्रतिफल दिने आयोजनामा लगानी विस्तार गर्छौं

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् ।

२०८१ भदौ १९

अर्थ मन्त्रालयले शर्तसहित डीडीसीलाई ६० करोड ऋण दिने

अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो ।

२०८१ भदौ १७

सहुलियत कर्जालाई ७७ स्टार्टअपको प्रस्ताव

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेकामा ७७ प्रस्ताव परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत मंगलबार सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

२०८१ भदौ १६

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा २ अर्ब ६५ करोड ६६ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको

२०८१ भदौ १६

राजस्व चुहावट रोक्न केन्द्रीय द्रुतगस्ती टोली गठन हुँदै, लक्ष्यअनुसार राजस्व उठ्ने दाबी

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले

२०८१ भदौ १२

दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ:उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भण्डारीले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरूमा समेत काम गरिरहेको बताएका हुन् ।

२०८१ भदौ ११

असल व्यवसायी बन्नु, सरकार साथमा छ :अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असल व्यावासायी बनेर काम गरे सहयोग गर्ने बताएका छन् । नाडा अटो शोको उद्घाटन समारोहमा उनले अफ्ठ्यारो भने सरकार व्यासायीको साथमा रहेको बताएका हुन्।

२०८१ भदौ ११

चेक अनादर गर्नेलाई दुईवर्ष कैद गर्छौं:अर्थमन्त्री, जेल नकोचौं जरिवाना बढी तोकौं:सांसद

चेक अनादर (चेक बाउन्स) गर्नेलाई २ वर्ष कैद सजाय हुनेगरी कानुनी व्यवस्था भइरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

२०८१ भदौ ९

फेरी महँगिंदै कुखुराको मासु, उपभोक्ता मूल्य प्रतिकेजी ३५० रुपैयाँ

बजारमा खपत बढ्न थालेपछि कुखुराको मासुको मूल्य वृद्धि भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने जिउँदो कुखुराको मूल्य बढाएपछि कुखुराको मासुको मुल्य फेरी महंगिएको हो ।

२०८१ भदौ ७

नेउवा महासंघ अध्यक्ष ढकालद्वारा आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

२०८१ भदौ ७

बाफिया र अख्तियारको चासोबारे निजी क्षेत्रको एउटै स्वर,‘लगानी निरुत्साहित तुल्याउने गल्ती नगरौं’

उद्योगी व्यवसायीहरुले आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति चाहिनेमा सरकारले झन् निरुत्साहित गर्न खोजेको भन्दै लगानी खुम्चिएर अर्थतन्त्र थप समस्यामा पर्ने चेतावनी दिएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

२०८१ भदौ ७

सेबोनले छिट्टै नेतृत्व पाउँछ : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोड (सेबोन) ले छिट्टै नेतृत्व पाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपानले) आयोजना गरेको अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

२०८१ भदौ ६

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दैछौं: कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् ।

२०८१ भदौ ५

विदेशी मुद्रा सञ्चिति २० खर्ब नाघ्यो ,१३ महिनाको आयात धान्न पुग्ने

एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो ।

२०८१ भदौ २

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

२०८१ भदौ २

भन्सारको महानिर्देशकमा पुडासैनी, आचार्य आन्तरिक राजस्वमा

अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् ।

२०८१ भदौ २

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.