logo

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब बढी

चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा ४० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । 

12-11-20

पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ३५.२५ प्रतिशतले बढ्यो, कमाए ८५ करोड रुपैयाँ

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड रुपैयाँ नाफा कमाएको छ । 

12-11-20

सूर्या लाइफले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

11-11-20

तीन एजेण्डामा २७ बैंकका सिईओहरुसंग छलफल गर्दै गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग विभिन्न ३ एजेण्डामा छलफल गर्ने भएको छ । 

10-11-20

तिहारमा सबै बैंकहरु बन्द हुने, बैंकहरुका ६ हजार कर्मचारीमा कोरोना संक्रमण

नेपाल बैंकर्स संघले तिहारको पाँच दिन वाणिज्य बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । दसैंमा पनि बैंकहरुले यसैगरी ५ दिन बिदा दिएको थियो ।

10-11-20

आज १७ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । 

09-11-20

संचालन तथा खुद ब्याज आम्दानी घट्दा पनि नाफामा इन्फिनिटी

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा दुई करोड १८ लाख  रुपैयाँ खुद नाफा कमाएको छ ।

09-11-20

लुम्बिनी विकास बैंकको नाफा १५ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकले १५.५१ प्रतिशत नाफा कमाएको छ ।

06-11-20

पहिलो त्रैमासमा मिथिला लघुवित्त विकास बैंकको नाफा २४२ प्रतिशत बढ्यो

मिथिला लघुवित्त  विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

06-11-20

तीन महिनामै पौने चार करोड फाइदामा रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ करोड ७३ लाख नाफा गरेको छ ।

06-11-20

बैंकहरुद्धारा स्थिर ब्याजदर लागू, ४ प्रतिशतसम्म महँगो

घर, गाडी लगायत व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा वारम्बार ब्याजदर बढाउदैं आएका बैंकहरुले स्थिर ब्याजदर लागू गरेका छन् । 

05-11-20

सेयर धनीहरुलाई लाभांश वितरण गर्दै बैंक अफ काठमाण्डू, मंसिर १५ मा २६औं साधारणसभा

बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारणसभा मंसिर १५ मा हुने भएको छ । 

05-11-20

आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ५४.२४ प्रतिशतले बृद्धी भएको छ । 

05-11-20

७ दिनभित्रै कोरोना बिमाको दाबी भुक्तानी दिनु : बिमा समिति

बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  

04-11-20

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्शियल र कामना सेवा विकास बैंक

प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

04-11-20

एनएमबि बैंकद्धारा ‘एनएमबि सापटी’ प्रणाली सुरु

एनएमबि बैंकले चौबीसै घण्टा, सातै दिन कर्जा सुविधा उपलब्ध गराउने ‘एनएमबि सापटी’ प्रणालीको विकास गरेको छ ।

02-11-20

लक्ष्मी बैंक एसियाली विकास बैंकको टीएससीएफपीबाट सम्मानित 

लक्ष्मी बैंकलाई एडीबीको ट्रेड एण्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको हो ।

01-11-20

११.८४ प्रतिशत लाभांश वितरण गर्दै स्ट्यान्डर्ड चार्टड बैंक

स्ट्यान्डर्ड चार्टड बैंकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट सेयर धनीहरुलाई ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

30-10-20

पुँजी वृद्धि गर्न साधारण सेयर जारी गर्दै ज्योति लाइफ 

पुँजी वृद्धिका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरेको छ । 

19-10-20

२१.४ मेगावाटको न्यादी फिदी जलविद्युत आयोजनामा ४ बैंकको लगानी 

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो

18-10-20

सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ५ को बुटवलमा रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ ।

18-10-20

बैंकिङ कसुरमा फरार पञ्चम अकौलिया भरतपुरबाट पक्राउ  

प्रहरीले सोमबार चितवनको भरतपुरबाट बैंकिङ कसुरमा दोषी ठहरिएका पञ्चम अकौलिया पक्राउ परेका छन् ।

13-10-20

सानिमा बैंकको 'बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक

सानिमा बैंकले दसैंको अवसरमा ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको छ । 

12-10-20

गरिमाले सहारा विकास बैंकलाई प्राप्ति गर्ने

गरिमा विकास बैंकले सर्लाहीको मलंगवामा रहेको सहारा विकास बैंक प्राप्ति गर्ने भएको छ ।

06-10-20

ग्लोबल आइएमइ बैंकद्धारा गुल्मी, पाल्पा र रौतहटमा शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमइ बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

05-10-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.