logo

तनहुँको पर्यटन विकासमा जोड

    313   पटक पढिएको

३ फागुन / अर्थ र व्यापार- तनहुँ जिल्लामा रहेको पर्यटकिय क्षेत्रको विकास गर्दै पर्यटकहरुलाई आकर्षित गर्न वक्ताहरुले जोड दिएका छन् । शनिवार तनहुँ पर्यटन प्रबद्र्धन समाजको १० औं बार्षिक साधारणसभामा वक्ताहरुले तनहुँको पर्यटन विकासको सम्भावनाको चर्चा गर्दै मुलुकको पर्यटन क्षेत्रको विकासका लागी समेत पूर्वाधार निर्माण र प्रबद्र्धनमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सुरेश आले मगर तथा विशेष अतिथि राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँको पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको विकासका लागी नितिगत रुपमा सुधार गर्न आँफुहरुले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका उपाध्यक्ष कमल सापकोटा, टानका अध्यक्ष सागर पाण्डे लगायतले समग्र देशको पर्यटन क्षेत्रको विकास र तनहुँको पर्यटन क्षेत्रको विकास सँगसँगै हुने वताउँदै त्यसका लागी पूर्वाधारको निर्माण,सुधार र प्रवद्र्धनमा जोड दिनुपर्ने वताए । कार्यक्रममा समाजका अध्यक्ष शुक्रकुमार श्रेष्ठले तनहुँको पर्यटन क्षेत्रको विकासका लागी समाजले स्थापना देखि हालसम्म सक्दो प्रयास गरिरहेको वताए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।