logo

इन्जिनियर मल्लिक क्यानको उड्डयन सुरक्षा प्रमुख नियुक्त

    279   पटक पढिएको


२७ साउन/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा प्रमुखमा प्रभाकर चन्द्र मल्लिकलाई नियुक्त गरेको छ । अढाइ दशकदेखि उड्डयन क्षेत्रमा आबद्ध उनलाई प्राधिकरणले गत शुक्रबार उड्डयन सुरक्षा प्रमुखमा नियुक्त गरेको हो।
‘उहाँ लामो समयदेखि उड्डयन सुरक्षामै सक्रिय हुँदै आउनुभएको छ। प्राधिकरणको उड्डयन सुरक्षा विभागमा उहाँको सक्रियता राम्रो रहँदै आएको छ,’ प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले भने।
विसं. २०६४ देखि प्राधिकरणमा सातौं तहदेखि आफ्नो सेवा सुरु गरेका मल्लिकले यसअघि कस्मिक एयर, सीता, एमिरेट्स एयरमा एरोनोटिकल इन्जिनियरको रुपमा काम गरिसकेका छन्। उनी एयरबस ३२०, ३३० लगायत विभिन्न जहाजका सर्टिफाइड एरोनोटिकल इन्जिनियर हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।