logo

भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भयो

    1181   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भएको छ । रुसी कम्पनी इलारीले यो फोन विश्वकै सानो जीएसएम फोन भएको दावी गरेको छ । यो फोन वेबसाइटबाट किन्न सकिन्छ । यसको मूल्य २ हजार ९ सय ९९ भारतीय रुपैयाँ पर्छ । यो फोन प्लाटिनम सिल्भर, रोज गोल्ड तथा ब्ल्याक रङमा उपलव्ध छ ।
यो फोनको नाम नानो फोन सी हो । यसको बडी आल्मुनियमबाट बनेको छ भने बोर्ड सिलिकनको छ । कम्पनीले यो भन्दा पहिले पनि यस किसिमको फोन सार्वजनिक गरेको थियो । यो फोनमा ब्लूटूथ सपोर्टका साथसाथै कल रिकर्ड गर्ने व्यवस्था पनि छ । यसमा म्याजिक भ्वाइस फंसनको व्यवस्था गरिएको छ । जसका माध्यमबाट आवाज बदल्न सकिन्छ । यो फोनमा १ हजार कन्ट्याक्ट स्टोरको व्यवस्था गरिएको छ ।
नानो फोन सीमा १ इन्चको टीएफटी डिस्प्ले राखिएको छ । फोनमा मिडिया टेक एमटी ६२६१ डी प्रोसेसर राखिएको छ । फोनमा ३२ एमबीको ¥याम छ । यसको इन्टरनल मेमारी पनि ३२ एमबीको छ । माइक्रो एसडी कार्डको माध्यमबाट यसलाई बढाएर ३२ जीबी सम्म पु¥याउन सकिन्छ । यसको ब्याट्रि २८० एमएएचको छ । यो क्षमताको ब्याट्रिले ४ घन्टाको टकटाइम दिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।