logo

रिलायन्स लाईफ इन्स्योरेन्सको जीवन विमा सेवा आजबाट  सुरु     

    1668   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - काठमाडौं– जीवन विमाको व्यवसायलाई फराकिलो पार्ने उद्देश्यका साथ रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो सेवा सुरु गरेको छ । नेपालीहरुको आयस्तर बढेको कारण देखाउँदै रिलायन्स इन्स्योरेन्स लिमिटेडले पनि काठमाडौंबाट श्क्रबारदेखि आफ्नो सेवा सुरु गरेको हो । 

कम्पनीले गत कार्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको थियो । आम नेपालीहरुको आयस्तर बढेको र कूलग्राहस्थ उत्पादन पनि उच्च रहेकाले विमा सेवालाई विस्तार गर्नु परेको कम्पनीका अध्यक्ष ताराचन्द केडियाले जानकारी दिए । काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले सुरुवातबाटै ३ वटा जीवन विमा योजना संचालनमा ल्याउने जानकारी पनि गराएको कम्पनीका अध्यक्ष ताराचन्द केडियाले बताए ।

कम्पनीमा १ सय १३ जना प्रवद्र्धक रहेका छन । हाल संस्थापकबाट १ अरव ४७ करोड चुक्त पुँजी रहेको र निकट भविष्यमा सर्वसाधारणको लागि ६३ करोड सेयर जारी गर्ने योजना पनि कम्पनीको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा प्रधान कार्यालय रहेको कम्पनीले नेपालभर शाखा संचालन गर्न ढिलाई नगर्ने प्रतिवद्धता पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।