logo

मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकिकृत गर्ने फेसबुकको योजना

    1547   पटक पढिएको

१४ माघ/ अर्थ र व्यापार - सामाजिक सञ्जाल फेसबुकले अब फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने योजना बनाएको छ । योजना अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले यी तीन एपमा एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।

योजना अनुसार यी तीनवटै एपलाई एउटै एपमा समायोजन गरिनेछ । जसले गर्दा एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह्वाट्सएपबाट कुनै मेसेन्जर प्रयोगकर्ता वा इन्स्टाग्राम प्रयोगलाई मेसेज पठाउन सकिनेछ ।

फेसबुकको यो योजना सबैभन्दा पहिले न्युयोर्क टाइम्सले सार्वजनिक गरेको थियो । यस योजनामा फेसबुकका संस्थापक मार्क जुकर्बर्गले चासो दिएको खबरमा उल्लेख गरिएको छ । तर यी तीनओटै एप कहिले समायोजन हुन्छ भन्नेबारेमा खबरमा उल्लेख गरिएको छैन ।

यी तीनओटै एपलाई समायोजन गर्नका लागि काम सुरु भैसकेको र सन २०२० सम्ममा फेसबुकले यी तीनैवटा एपलाई समायोजन गर्नसक्ने खबरमा उल्लेख गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।