logo

हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने घोषणा

    1557   पटक पढिएको

९ जेठ /अर्थ र व्यापार - हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको छ । गुगलले हुवावेलाई आफ्नो एन्ड्रोइड सिस्टम प्रयोग गर्न रोकेपछि यो वर्षको अन्त्यसम्ममा चीनका प्रयोगकर्ताका लागि मोबाइल र ल्यापटपमा चल्ने गरी अपरेटिङ सिस्टम तयार हुनेछ ।

त्यस्तै, विदेशी ग्राहकहरुका लागि सन् २०२० को वर्षको पहिलो वा दोस्रो क्वार्टरमा उपलब्ध हुनेछ । हुवावे एप ग्यालरी नाममा अपरेटिङ स्टोर आउनेछ । तर गुगलले एन्ड्रोइड र माइक्रोसफ्ट विन्डोज सधैका लागि बन्द गरेको अवस्थामा मात्रै आफूहरुले नयाँ अपरेटिङ सिस्टम ल्याउने स्पष्ट पारेको छ ।

अमेरिका र चीनको व्यापार युद्ध चलिरहेको समयमा अमेरिकाले हुवावे कम्पनीलाई कालो सूचीमा राखेपछि गुगलले अपरेटिङ सिस्टम चलाउन नदिने निर्णय गरेको थियो । यो निर्णय कायम रहेमा अब बन्ने नयाँ हुवावेको सेटमा एन्ड्रोइड सिस्टम हुनेछैन् । भने हुवावेका प्रयोगकर्ताहरु एपस्टोर, युट्युव र जिमेल अपडेट गर्न पाउने छैनन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।