logo

राष्ट्र बैंकले शेयर ऋणमा लचकता अपनाएपछि बढेको बजार सोमबार दोहोरो अंकले घट्यो

    946   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार - सरकारी कार्यदलको सुझाब अनुसार राष्ट्र बैंकले शेयर ऋणमा लचकता अपनाएपछि बढेको बजार सोमबार दोहोरो अंकले घट्दा पुन १२०० अंकले तल आएको छ । बजार घट्न थालेपछि कारोबार पनि सुस्त हुन थालेको छ ।
सुरुमा सामान्य बृद्धि देखिए पनि कारोबार खुलेको एक घण्टामा नै दोहोरो अंकले सुचक ओर्लिएको छ ।

होटल, फाइनान्स र उत्पादनमूलक समूह हरियो देखिए पनि बाँकी सूचक रातो भएको छ । बजार निरन्तर घटेर तल आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सुधारका लागि सुझाब दिन कार्यदल बनाएका थिए । कार्यदलको सुझाब अनुसार राष्ट्र बैंकले शेयर धितो ऋणदेखि जोखिम भारित सम्पतिसम्ममा लचकता अपनाएको थियो । 

त्यसपछि बजार केही बढेको थियो । तर बैंकहरुले पैसा अभावमा ऋण बढाउन नसकेको र ब्याज दर पनि नघटेका कारण बजारले बृद्धि कायम राख्न नसकेको ब्रोकरहरु बताउँछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।