logo

सोमबार सेयर बजारमा ६ अंकको गिरावट, कारोबार रकम साढे २ अर्बमाथि

    1309   पटक पढिएको

५ असोज/अर्थ र व्यापार– सोमबार सेयर बजारमा ६ अंकको गिरावट आएको छ । सूचक १५६९ अंकमा झरेको छ । दिनभरीमा १९५ कम्पनीका २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।

सोमबार सबैभन्दा बढी नेपाल बैंकको २१ करड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।  नेपाल बैंकले साधारणसभाको सुचना सार्वजनिक गरेपछि बैंकको कारोबारमा बृद्धी भएकाृ हो । यसपछि नेपाल इन्स्योरेन्स कम्पनीको १४ करोड ९० लाख रुपैयाँ र रिलायन्स लाइफको १२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

नबिलसँग मर्जरको चर्चाले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको पनि कारोबार बढेको छ । बैंकको ७ करोड १९ लाख रुपैयाँको किनबेच भएको छ । हिमालयन बैंकलाई मर्जरका लागि प्रस्ताव गरेको सिभिल बैंकको सेयर मूल्य २ रुपैयाँले बढेर १५९ रुपैयाँ पुगेको छ । 

आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूमहको सूचक झरेको छ । बैंकिङ, होटल, निर्जीवन र जीवन बीमा समूहको सूचक सबैभन्दा बढि झरेको छ ।

आइतबारबाट कारोबार सुरु भएको लिवर्टीको सेयर मूल्य १० प्रतिशतले झरेर २४३ रुपैयाँमा आएको छ । युनाइटेड फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।