logo

सिद्धार्थ बैंकले २ लाख ५३ हजार कित्ताको सेयरमा खोल्यो लिलामी

    1149   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार – सिद्धार्थ बैंकको हकप्रदमा अवितरित २ लाख ५३ हजार ९२१ कित्ता सेयर भदौ ६ गतेदेखि बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । बैंकले साधारण समूहतर्फको २ लाख ४० हजार ३७१ कित्ता तथा संस्थापक समूहतर्फको १३ हजार ५५० कित्तासेयर बिक्रीको लागि राखेको हो ।

सिद्धार्थ बैंकले यसअघि गत जेठ २५ गतेदेखि असार २८ गतेसम्म प्रतिशत हकप्रद बिक्री खुला गरेकोमा अवितरित सेयर हाल बिक्री गर्न लागेको हो । इच्छुकले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, नारायणचौरमा भदौ ६ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तथा १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले अधिकतम कित्ताका लागि कुनै हद नतोकिएकाले बिक्रीमा राखिएको सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् । शिलबन्दी बोलपत्र भदौ १५ गते खुला हुने छ । बैंकको सेयर अन्तिम पटक नेप्सेमा आईतबार प्रतिकित्ता ४४८ रुपैयाँमा कारोबार भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।