logo

तीन कम्पनीले पायो एक अर्ब ५७ करोडको आईपीओ निष्कासन अनुमति

    1503   पटक पढिएको


१५ साउन/अर्थ र व्याापार– धितोपत्र बोर्डले तीन कम्पनीलाई एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले सहास उर्जा कम्पनीलाई जारी पूँजीको ३० प्रतिशत बराबरको १ करोड ५ लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ। शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

न्यादी हाइड्रोपावरलाई जारी पूँजीको २७ प्रतिशत बराबरको ४० लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ । शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

त्यसैगरी, बुद्दभुमी हाइड्रोपावर कम्पनीलाई जारी पूँजीको ३० प्रतिशत बराबरको १२ लाख कित्ता शेयर बिक्रीको अनुमति दिएको हो । शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

न्यादी हाइड्रोपावरले साउन ११ गते र सहास उर्जा तथा बुद्दभुमी हाइड्रोपावरलाई साउन १४ गते शेयर बिक्री गर्न अनुमति पाएको हो ।

तीनवटै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि सो परिमाणको शेयर बिक्रीको अनुमति पाएका हुन् । यससँगै अबको दुई महिनाभित्रमा यी कम्पनीले स्थानीयलाई शेयर बिक्री खुला गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।