logo

पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टको रुपमा अघि बढाइने

    1689   पटक पढिएको

१९ भाद्र / अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र ढंगले अघि बढाएको र सबै संघ–संस्थाले सहयोग गर्नुपर्ने वताएका छन । विगतमा पर्यटकको तथ्यांक सही नभएका कारण पनि पर्यटकको संख्या र पर्यटन क्षेत्रको कूल गार्हस्थ उत्पादनमा योगदानको यथार्थ विवरण आउन नसकेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्यटन स्याटेलाइट एकाउन्टको माध्यमबाट तथ्यांक व्यवस्थित गरिने बताए ।

मंगलवार नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सर्वोच्च शिखर सगरमाथा सहितका अग्ला चर्चित हिमालले नेपालको पर्यटनलाई विश्वबजारमा परिचित गराएकोले ति हिमालको उचित प्रचार–प्रसार र सञ्चालन व्यवस्थापन गरी पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टको रुपमा अघि बढाइनुपर्ने वताए ।

संघको समीक्षा तथा पछिल्लो गतिविधिका बारे जानकारी दिन आयोजित उक्त कार्यक्रममा पूर्व पर्यटनसचिव सुरेशमान श्रेष्ठले समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र नै भएकाले यसको प्रभावकारी प्रवद्र्धनका लागि प्रधानमन्त्रीको संयोजक रहेको उच्च स्तरको ‘पर्यटन क्षेत्र’ सहजिकरण समिति गठन गरिनुपर्ने वताए । संघका अध्यक्ष सन्तवीर लामाले सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सार्थक तुल्याउन संस्थाले अन्य पर्यटकीय संस्थासँगको समन्वयमा प्रभावकारी कार्यक्रम ल्याउने वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।