logo

नेपाल ईन्टरनेशनल वियर फेस्टिभल आयोजना हुने

    1727   पटक पढिएको

२८ मंसिर / अर्थ र व्यापार- आगामी शनिवार अर्थात पुस १ गते नेपाल ईन्टरनेशनल वियर फेस्टिभल आयोजना हुने भएको छ । राजधानी काठमाडौंको टंगालस्थित टंगाल उड रेष्टुरेण्टमा आयोजना हुने फेस्टिभलमा विश्वका प्रख्यात २९ वटा वियर र नेपालमा उत्पादीत वियरहरु उपलब्ध हुने आयोजक मध्येका एक जेम्स विलियम जोन्सले वताए ।

फेस्टिभल वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्का आयोजक पर्यटन व्यवसायि तथा एक्टिभ हर्ट फाउण्डेसनका राजन सिंखडाले फेस्टिभलमा करिव दुई हजार जना उपस्थित हुने आँफुहरुको अनुमान रहेको वताए । फेस्टिभलमा कुटनितिज्ञहरु,कुटनितिक नियोग र नेपाल स्थित विदेशी दुतावासका कर्मचारीहरु तथा अन्य व्यक्तिहरुको उपस्थिति रहनेछ ।

फेस्टिभलमा खाना,संगितको आनन्द लिन सकिनुका साथै क्रिस्टमस सपिङ र वियर टेस्टिङ लगायतका कार्यक्रमहरु प्नि रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।