logo

एनसेलको कर नतिर्ने प्रपञ्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई

    1083   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको खरीद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा सर्बोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने जानकारी दिएका छन् । अर्थसमितिमा आइतबार बोल्दै खतिवडाले अफसोर कारोबारबाट आउने पैसा ‘ट्याक्स प्लानिङ’ गर्न भित्रिने बताउँदै उनले एनसेलको कर पनि त्यही अनुसार भएको बताएका छन् । एनसेलमा भने देशले पाउनु पर्ने कर पनि नतिर्ने प्रपञ्च भएको अर्थमन्त्रीले बताए ।

खतिवडाले कर सम्बन्धि विवाद अष्पष्ट ब्याख्याका कारण पनि उब्जिने गरेको भन्दै उनले आगामी दिनमा आर्थिक ऐनमा संशोधन गरेर अझ प्रष्ट पारिने जानकारी दिए । उनले संसदीय समितिहरुबीच पनि समन्वय अभाव भएको बताए । कुनै समितिले कर उठाउन भन्ने र कुनैले सेवा बिस्तार गर्न स्वीकृति दिने निर्देशनका कारण समस्या भएको भन्दै यसबारेमा प्रष्ट हुन आग्रह गरे ।

समितिले अर्थमन्त्रीलाई महिनादिन भित्र सबै कर उठाउन निर्देशन दिएको छ । गत साता सर्बोच्चले एनसेल बिक्रीपछिको लाभकर एक्जियटा र एनसेलले तिर्नु पर्ने फैसला गरेको थियो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।