logo

नाट्टाको दिगो आर्थिक स्रोत निर्माणका लागी मेरो उम्मेदवारी : सह–कोषाध्यक्ष पदका उम्मेदवार भट्टराई

    2408   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- चर्चित युवा पर्यटन व्यवसायि सुरेन्द्र भट्टराईले आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा सि.एन.पाण्डे समुहवाट सह–कोषाध्यक्ष पदमा पदमा उम्मेदवारी दिएका छन । विगत एक दशक देखि पर्यटन क्षेत्रमा आवद्ध भट्टराई बैशाली ट्राभल्स एण्ड टुर्स प्रा.लि.का निर्देशक हुन ।


“नाट्टालाई आर्थिक रुपमा व्यवस्थित र पारदर्शी बनाउन आर्थिक निर्देशिका तयार गर्ने योजना छ”– भट्टराई भने–“त्यसबाहेक मुलुक संघिय संरचनामा गईसकेको अवस्थामा नाट्टालाई नै संघिय संरचनामा लैजाने,सदस्यता वृद्धि गर्दै नाट्टालाई आर्थिक रुपमा सबल बनाउन पहल गर्नेछौं । त्यस्तै संघिय संरचनामा आर्थिक स्रोतहरुको पहिचान,संकलन र परिचालन आवश्यक रहेको उनले वताए ।


अर्कोतिर नाट्टाको दीर्घकालिन आर्थिक स्रोत निर्माणका लागी नेपाल सरकार संग सहकार्य गरिने उनले वताए ।“टानसंग टिम्स भएजस्तै नाट्टा संग पनि विश्व सम्पदा सुचिमा रहेका सम्पदाहरुमा संकलन हुने रकमको केहि हिस्सा नाट्टाले पाउने गरी दीर्घकालिन स्रोत निर्माणमा पहल गर्नेछु”– भट्टराईले अर्थ र व्यापारलाई वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।