logo

२ वाइड बडि जहाज भित्र्याएकोमा नाट्टाको स्वागत 

    1997   पटक पढिएको

११ श्रावण / अर्थ र व्यापार- नेपाल एयरलाइन्स कर्पोरेशनले अन्तराष्ट्रिय हवाई उड्डयनको क्षेत्रमा आप्mनो उपस्थितिलाई सबल र प्रभावकारी बनाउन झण्डै एक महिनाको अवधिमा एयरबस ३३०–२०० सिरिजको २७४ सीट क्षमता भएका २ वटा वाइड बडि जहाज नेपाल भित्र्याउन सफल भएकोमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले स्वागत गरेको छ । 

नाट्टाका अध्यक्ष सि.एन पाण्डे द्वारा विज्ञप्तिमा नेपालको समस्त पर्यटन क्षेत्रका लागि यो उपलब्धिले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्र्याउने लक्ष्यलाई थप सघाउ पुग्ने जनाईएको छ । नेपालको हवाई मार्गको सम्पूर्ण आवश्यकतालाई पुरा गर्न यो उपलब्धि प्रयाप्त नभएका कारण पर्यटन क्षेत्रको मुख्य पूर्वाधार मानिएको हवाई मार्गको आवश्यकतालाई पुरा गर्न निगमले निकट भविष्यमा नै थप २ वटा वाइडबडी र ४ वटा न्यारोवडी जहाज खरिद गरि लामो दूरिमा सिधा उडान गर्न र बाँकी विश्वसंग सम्पर्क स्थापित गरि सेवा विस्तार गर्न समेत नाट्टाले माग गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।