logo

टानको बरिष्ठ उपाध्यक्षमा सरल स्वभावका खुम बहादुर सुवेदीको उम्मेदवारी

    2045   पटक पढिएको

१० कात्तिक/ अर्थ र व्यापार- युनिक एड्भेञ्चर ईनटरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक तथा सरल स्वभावका सफल पर्यटन व्यवसायि खुम बहादुर सुवेदी आगामी कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा मोहन लम्साल प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन । 

यसअगाडी टानको कोषाध्यक्ष रहिसकेका सुवेदीको कार्यकालमा टानको कोषमा निकै राम्रो सुधार आएको थिए । उनकै कार्यकालमा टानको कार्यालयमा निकै सधारका कामहरु भएका थिए । सवै पर्यटन व्यवसायिहरु लाई आवश्यक परेको अवस्थामा सहजै उपलब्ध हुने सुवेदीको नाम अध्यक्षको दावेदारको रुपमा चर्चामा आएको भएपनि टिम निर्माणको क्रममा उनले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । सवै पर्यटन व्यवसायिहरु संग सुमधुर सम्बन्ध राख्ने स्वभावका सुवेदीको परिचय लेखकका रुपमा पनि स्थापित छ ।

विशेषगरि टानलाई राजनीति वाट मुक्त राख्दै व्यवसायिहरुको हक हितमा काम गर्न आँफुले उम्मेदवारी दिएको वताउँदै सुवेदीले टानमा गएर नेपालको पदयात्रा पर्यटनको क्षेत्रमा व्यापक सुधार ल्याउने योजना रहेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।