logo

कान्तिपुर तन्दुरी हाउसको टेक अवे सेवा सञ्चालनमा

    2443   पटक पढिएको

४ आषाढ / अर्थ र व्यापार- ग्राहकहरुको सेवालाई ध्यान दिँदै काठमाडौंको ठमेलस्थित कान्तिपुर तन्दुरी हाउसले टेक अवे सेवा सञ्चालनमा ल्याएको छ । गत चैत्र ११ गतेवाट जारी लकडाउनका कारण बन्द रहेको रेष्टुरेण्टले लकडाउन खुकुलो भएपश्चात सम्पूर्ण सुरक्षाका उपायहरु अबलम्बन गर्दै विशेषगरि टेक अवे सेवा सञ्चालनमा ल्याएको कान्तिपुर तन्दुरी हाउसका प्रबन्ध निर्देशक घनश्याम शर्माले वताए ।

काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर तन्दुरी हाउसले विशेषगरी नेपाली र ईन्डियन परिकारहरु पस्कँदै आएको छ । कान्तिपुरले विशेषगरी ईन्डियन करी, कवाव र तन्दुरीका लागी विशेष पहिचान बनाएको कान्तिपुर तन्दुरी हाउसका सञ्चालक घनश्याम शर्माले वताए ।“स्तरीय खाना खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि भएका छौं, त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं”–सञ्चालक शर्माले भने । 

न्युनतम शुल्कमा नै हाउसले सेवा दिईरहेकोले ईन्डियन खानाका पारखिहरुका लागी समेत कान्तिपुर तन्दुरी हाउस उपयुक्त हुने शर्माले वताए ।

लकडाउनका कारण रेष्टुरेण्टहरुको खानाको स्वाद लिन नपाएका ग्राहकहरुलाई रेष्टुरेण्टको सेवाले सहज हुने शर्माको विश्वास छ । रेष्टुरेण्टले होम डेलिभरीको समेत व्यवस्था गरेको जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।